नसर्ने रोगको प्रभाव बढ्नु चिन्ताको विषयः मुख्यमन्त्री आचार्य
भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताएका छन् । बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरी सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग...





