May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

पाल्पाका पाँच गाउँपालिका पूर्णप्रसूति सेवायुक्त

पाल्पाका पाँच गाउँपालिका पूर्णप्रसूति सेवायुक्त

पाल्पा– पाल्पाका पाँच गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन् । बुधबार रिब्दीकोट गाउँपालिकालाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले प्रसूति सेवायुक्त पालिको प्रमाणपत्र प्रदान गरे । घोषणाका लागि गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा पञ्चेबाजा बजाएर र्यालीसमेत निकालेका थिए । सचेतनामूलक र्याली सिलाङ्थोकदेखि हार्थोक हुँदै गाउँपालिकासम्म पुगेको…

शौचालयमा लडेर प्रचण्ड घाइते, अवस्था सामान्य

शौचालयमा लडेर प्रचण्ड घाइते, अवस्था सामान्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाइते भएका छन् । उनी गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएको पारिवारिक स्रोतले जनाएको छ। उनको टाउको र निधारमा चोट लागेको छ। उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। टाँचा तथा अन्य उपचार गरी उनी डिस्चार्ज भएको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतको भनाई छ। ‘हिजोराति सुत्नुअघि…

  • पोषण सुधारका लागि लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति

    पोषण सुधारका लागि लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति

    दाङ– लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको भेटमा प्रदेश सरकारले मातृ मृत्युदर, बालमृत्युदर घटाउने...

  • सञ्चालन समिति अध्यक्ष नहुँदा पृथ्वीचन्द्र अस्पतालका सेवा प्रभावित

    सञ्चालन समिति अध्यक्ष नहुँदा पृथ्वीचन्द्र अस्पतालका सेवा प्रभावित

    परासी– सञ्चालन समिति अध्यक्षबिहीन हुँदा पश्चिम नवलपरासी सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको सेवा प्रभावित बनेको छ । अध्यक्ष अभावमा आन्तरिक ब्यवस्थापनमा समस्या देखिएको छ । मुख्यतः अस्पतालमा थप दुईवटा सेवा विस्तार हुन सकिरहेको छैन् । ६ महिना अघि नै आँखा उपचार विभाग...

  • बेथरीका पोलिक्लिनिक र फार्मेसीमा अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन

    बेथरीका पोलिक्लिनिक र फार्मेसीमा अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन

    भैरहवा- जिल्ला अनुगमन समितिले रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी क्षेत्रका पोलिक्लिनिक र फार्मेसीहरुमा अनुगमन गरेको छ । आइतबार अनुगमनका क्रममा मापदण्ड अनुसार संचालन गरेको नपाइएपछि फार्मेसी र क्लिनिकलाई तत्काल मापदण्ड पूरा गर्न निर्देशन दिइएको अनुगमन समिति संयोजक समेत रहेका रुपन्देहीका सहायक...

  • विशेषज्ञ सेवासहित भालुबाङ अस्पताल ५० शय्यामा स्तरोन्नती

    विशेषज्ञ सेवासहित भालुबाङ अस्पताल ५० शय्यामा स्तरोन्नती

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शश्यामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन्...

  • जगर्श सदस्यहरूलाई सिटी हस्पिटलमा उपचार गराउँदा छुटैछुट

    जगर्श सदस्यहरूलाई सिटी हस्पिटलमा उपचार गराउँदा छुटैछुट

    भैरहवा– जगर्श ग्रुप भैरहवाका सदस्यहरुलाई भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा उपचारमा छुट दिन सहमती भएको छ । अस्पताल परिसरमा एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर गरिएको थियो । जगर्शका तर्फबाट अध्यक्ष प्रियबन्धु न्यौपाने र अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर...