May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

अबका चार महिना डेंगु संक्रमणको जोखिमयुक्त

अबका चार महिना डेंगु संक्रमणको जोखिमयुक्त

भैरहवा– अबका चार महिना डेंगु संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेंगु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । विज्ञहरुले डेंगुबाट हुने मानवीय क्षति रोक्नकालागि लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने नै सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताएका छन् ।…

चिकित्सक तथा अस्पतालहरूलाई क्षतिपूर्ति भराउने आदेशप्रति असन्तुष्टि

चिकित्सक तथा अस्पतालहरूलाई क्षतिपूर्ति भराउने आदेशप्रति असन्तुष्टि

भैरहवा– उपभोक्ता अदालतले पछिल्ला दिनमा चिकित्सक तथा अस्पतालहरूलाई क्षतिपूर्ति भराउन दिएको आदेशको बिषयलाई लिएर स्वास्थ्य प्रदायक पक्षले असन्तुष्टि देखाउन थालेका छन् । बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै पछिल्ला केही दिनयता उपभोक्ता अदालतले यस्ता आदेश दिन थालेको छ । यो बिषयले चिकित्सा क्षेत्र त्रसित बन्न पुगेको छ भने उपभोक्तावादी संघसंस्था भने अदालतले गरेको यस्ता आदेश…

  • जंगली च्याउ खादा एकै परिवारका तीनजना बिरामी

    जंगली च्याउ खादा एकै परिवारका तीनजना बिरामी

    भैरहवा– जंगली च्याउ खाएका कारण नेपालको विभिन्न पहाडी जिल्लामा मृत्यु हुने र बिरामी हुने गरेको घटना बर्षेनि हुने गरेका छन् । जंगली च्याउ खाएकाले कुन–कुन जिल्लामा कति जनाको मृत्यु र बिरामी भए ? भन्ने वारेमा आधिकारिक तथ्यांक पाउन नसकिए पनि...

  • नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्ब ६४ करोडको बजेट

    नेपालगन्ज उपमहानगरले ल्यायो १ अर्ब ६४ करोडको बजेट

    बाँके- नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १७ औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६...

  • देवदहले ल्यायो १ अर्ब ६३ करोड ८८ लाखको बजेट

    देवदहले ल्यायो १ अर्ब ६३ करोड ८८ लाखको बजेट

    बुटवल– आगामी आर्थिक वर्ष २०८२–८३ का लागि रुपन्देहीको देवदह नगरपालिकाले १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले उक्त आकारको बजेट पेस गरेकी हुन् । नगरपालिकाको आन्तरिक राजस्वबाट...

  • रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख

    रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख

    भैरहवा– पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकतामा राख्दै रुपन्देहीको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ बजेट ल्याएको छ । मंगलबार पालिकाको १७औं गाउँसभामा पालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले ५९ करोड १७ लाख रुपैयाँको बजेट पेस...

  • ओमसतिया गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनपरी

    ओमसतिया गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनपरी

    ओमसतिया (रुपन्देही)– स्थानीय शासन पद्दतीलाई सुदृढ गर्दै स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरि नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु पालिकाका जनप्रतिनिधि र कर्मचारीको मुख्य दायित्व हो । तर, रुपन्देहीको सदरमुकाम भैरहवासँग जोडिएको ओमसतिया गाउँपालिकामा आर्थिक अनुशासन पालना नहुँदा यहाँका...

  • बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोड १३ लाखको बजेट

    बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोड १३ लाखको बजेट

    बुटवल– शिक्षा, सवास्थ्य, पर्यटन, पूर्वाधार विकास लगायतका विषयलाई प्राथमिकतामा राख्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले...

  • तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख

    तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख

    तिलोत्तमा– आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् ।...