६ महिनामा लुम्बिनी प्रदेशमा पाल्पामा धेरै डेंगी संक्रमण
भैरहवा– पछिल्लो ६ महिनामा लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा डेंगी संक्रमण उच्च देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार यो अवधिमा १ सय २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो संख्या लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित संख्या...





