यसपाली तिहारमा तहल्का पिटेको देउसी–भैलो हेरौं (भिडियो रिपोर्ट)


बुटवल– यसपालीको तिहारमा एउटा देउसी–भैलोले निकै तहल्का पिट्यो । सामाजिक संजालका प्लेटफर्महरुमा देउसी–भैलो अहिले पनि भाइरल छ । धेरैले रुचाएको देउसी–भैलो कस्तो थियो त ? केही मानिसमा अझै कैतुहलता छ । बुटवलमा खेलिएको उक्त देउसी–भैलोबारे यहाँ हामीले भिडियो रिपोर्टसहित प्रस्तुत गरेका छौं । देउसी–भैलो, त्यसको उद्देश्यबारे चर्चा गरेका छौं ।








प्रतिकृया दिनुहोस्