May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

‘पर्यटकको बसाईं अवधि लम्ब्याउन सबै सरोकारवाला एक ठाँउमा उभिऔं’

‘पर्यटकको बसाईं अवधि लम्ब्याउन सबै सरोकारवाला एक ठाँउमा उभिऔं’

भैरहवा- लुम्बिनी र आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला सबै निकाय एउटै स्थलमा एकताबद्ध हुँदै पर्यटन विकासका सम्भावनाको खोजी र चुनौतीलाई केलाउनु पर्नेमा सम्बद्ध व्यवसायीले जोड दिएका छन् । बुधवार भैरहवामा आयोजित होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२औं साधारण सभा तथा ७औं अधिवेशनबाट निर्बाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी व्यवसायीले लुम्बिनी, भैरहवा र बुटवल लगायतका आसपासका…

नयाँ वर्ष इभमा ठाउँ–ठाउँमा रमझम, रमाए स्वदेशी–विदेशी पर्यटक

नयाँ वर्ष इभमा ठाउँ–ठाउँमा रमझम, रमाए स्वदेशी–विदेशी पर्यटक

भैरहवा– आन्तरिक र बाह्य पर्यटक तान्न रुपन्देहीका पर्यटन व्यवसायीले अनेक उपाय अपनाइरहेका छन् । कोरोनापछि लयमा फर्किएको पर्यटन क्षेत्र जेनजी आन्दोलनले केही विथोलिएको थियो । यसपछि विस्तारै तंग्रिँदै गएको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन व्यवसायीले अनेक उपाय अपनाएका छन् । बुटवलमा नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवद्र्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी…

  • ‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाऔं’

    ‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाऔं’

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्नुुपर्नेमा सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्वारा लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’ अन्तर्गत ‘लुम्बिनी : लगानी र पर्यटनको सामथ्र्य’ बारे भएको छलफलमा वक्ताले उक्त कुरामा जोड...

  • सुस्ताको ऐतिहासिक ‘अनोमाघाट’को विकासका लागि भौतिक पूर्वाधार जरुरी

    सुस्ताको ऐतिहासिक ‘अनोमाघाट’को विकासका लागि भौतिक पूर्वाधार जरुरी

    परासी– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको अनोमाघाटलाई पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा विकास गर्न पालिकाले विशेष पहल अघि सारेको छ । सरोकारवाला पक्षहरूसँग वृहत् छलफलले अनोमाघाटको समग्र विकास र प्रवद्र्धनका लागि ठोस कदम चाल्ने गाउँपालिकाले निर्णय...

  • सौराहामा पर्यटकको घुँइचो

    सौराहामा पर्यटकको घुँइचो

    चितवन (सौराहा)– चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा रहेको सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र अवलोकन गर्ने पर्यटकको घुँइचो लाग्न थालेको छ । प्रत्येक दिन हात्ती प्रजनन केन्द्र आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ हुने गरेको क्षेत्रीय होटल संघका...

  • कामाख्या मन्दिर बन्दैछ ‘वेडिङ डेस्टिनेसन’

    कामाख्या मन्दिर बन्दैछ ‘वेडिङ डेस्टिनेसन’

    बुटवल– लुम्बिनी प्रदेशकै पहिलो लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा रहेको कामाख्या धाम पर्यटकीय गन्तव्यसँगै पछिल्लो समय विवाह स्थल (वेडिङ डेस्टिनेसन)का रुपमा विकास हुन थालेको छ । बुटवलसँग जोडिएको पाल्पाको बसन्तपुरस्थित यो क्षेत्रमा विवाह गर्न आउनेहरु बढीहरेका छन् । कामाख्या देवीको दर्शनले...

  • दश महिनामा १५ हजार बिदेशीद्धारा रामग्राम स्तुप अवलोकन

    दश महिनामा १५ हजार बिदेशीद्धारा रामग्राम स्तुप अवलोकन

    परासी– गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा बिदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय उक्त स्तुपा अवलोकनका लागि पुग्ने विदेशी पर्यटकको संख्या बढिरहेको छ । पछिल्लो १० महिनामा १५ हजार ३८ जना बिदेशी पर्यटकले भ्रमण गरेका...

  • रूपन्देहीमा खुलेका पाँचतारे होटलका विशेषता कस्ता छन् ?

    रूपन्देहीमा खुलेका पाँचतारे होटलका विशेषता कस्ता छन् ?

    भैरहवा– रुपन्देहीका सहर, बजार र ग्रामीण क्षेत्रमा अहिले स्तरीय होटल सञ्चालनको लहर नै छ । आधुनिक सुविधासहित होटल सञ्चालन भइरहेका छन् । यसैक्रममा रुपन्देहीमा चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । ती होटल फरक लगानीकर्ता र विशेषतासहित खुलेका हुन् ।...