May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

लुम्बिनीमा मांसहारी प्रचारले नकारात्मक असर

लुम्बिनीमा मांसहारी प्रचारले नकारात्मक असर

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी आसपास बजारमा ठूला–ठूला होडिङ बोर्ड राखेर भइरहेको मांसहारी प्रचारले लुम्बिनीको प्रवद्र्धनमा नकारात्मक असर गरिरहेको सरोकारवालाले बताएका छन् । रुपन्देही जिल्ला प्रवेश गर्ने वित्तिकै बुद्ध जन्मस्थल पुगेको अनुभूति गराउनु पर्नेमा मांसहारी प्रचारले पर्यटकलाई नकारात्मक सन्देश प्रदान गरिरहेको उनीहरुको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले लुम्बिनी प्रवेशद्वारमै…

रामग्राम क्षेत्रको पर्यटकीय प्रवर्द्धनबारे विश्व बैंकको चासो

रामग्राम क्षेत्रको पर्यटकीय प्रवर्द्धनबारे विश्व बैंकको चासो

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ मा रहेका बुद्धस्थलहरुमा आगमन र पर्यटकको बसाइँ अवधि बढाउने बारेमा बिश्व बैंकले स्थानीय स्तरमा छलफल गरेको छ । बिश्व बैंकले पछिल्लो पटक भगवान बुद्धको अस्थिधातु राखिएको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुप क्षेत्रको प्रबद्र्धन र पर्यटकीय विकासका वारेमा स्थानिय सरोकारवाला निकायसँग छलफल गरेको हो ।…

  • मंसिर ३ देखि भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव’ सुरु हुने

    मंसिर ३ देखि भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव’ सुरु हुने

    भैरहवा–चेम्बर अफ कमर्स रुपन्देहीले आउदो मंसिर ३ गतेदेखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ सञ्चालन गर्ने भएको छ । ‘स्थानिय बजारमा खरिद गरौं स्थानिय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मुल नाराका साथ आयोजना...

  • थाई एयर एसियाद्वारा भैरहवामा पुन: उडान

    थाई एयर एसियाद्वारा भैरहवामा पुन: उडान

    भैरहवा–थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आइतवारदेखी पुनःसुरु गरेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब आइतबार र बुधबार भैरहवामा नियमित उडान...

  • यी १६ देश, जहाँबाट लुम्बिनी आए मात्रै १–१ जना पर्यटक

    यी १६ देश, जहाँबाट लुम्बिनी आए मात्रै १–१ जना पर्यटक

    भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२५ को नौं महिनासम्म १६ देशबाट जम्मा १–१ जना पर्यटक आएको पाइएको छ । लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार केही युद्धग्रस्त देशहरुबाट समेत एक–एक जना मात्रै पर्यटकले लुम्बिनी घुमेका छन् । २०२५ को...

  • नौ महिनामा लुम्बिनीमा आए साढे ७ लाख पर्यटक (भिडिओ रिपोर्टसहित)

    नौ महिनामा लुम्बिनीमा आए साढे ७ लाख पर्यटक (भिडिओ रिपोर्टसहित)

    भैरहवा– बुद्ध जन्स्थल लुम्बिनी सन् २०२५ को नौ महिनामा करिब साढे ७ लाख पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म नौं महिनामा ७ लाख ४१ हजार ५७८ नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण...

  • ऐतिहासिक ‘सिद्धगुफा’

    ऐतिहासिक ‘सिद्धगुफा’

    पाल्पा– पाल्पा र स्याङ्जा जिल्लाको सिमानामा पर्ने राम्दीमा छ, प्राचिन तथा ऐतिहासिकस्थल ‘सिद्धगुफा’ । सिद्धार्थ राजमार्गबाट करिव एक सय मिटरकै दुरीमा रहेको यो गुफामा पैदल पाँच मिनेटमैं आरामले पुगिन्छ । कालीनदीको पश्चिमतर्फको किनारमा पहाडको फेदीमैं रहेको यो गुफा स्थल कपिलमुनि...