रूपन्देहीका ‘स्पा’ मापदण्डअनुसार कहिले चल्ने ?
भैरहवा–सरकारले विदेशी पर्यटक आकर्षित गर्न र स्वाथ्य जीवनशैलीका लागि प्रोत्साहन गर्न आरोग्य भ्रमण वर्ष मनाइरहेको छ । त्यसका लागि जिल्ला–जिल्लामा सचेतनात्मक कार्यक्रम गर्न थालिएको छ । योग, ध्यान लगायत शरीर र मानसिक अवस्था स्वास्थ्य बनाउन आवश्यक गतिविधिमा जोड दिइएको छ...





