वर्षाले लुम्बिनी आएका पर्यटक प्रभावित (फोटो फिचर)
लुम्बिनी– अविरल वर्षाले २५७० औं बुद्ध जयन्तीका दिन लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन् । वर्षाले मायादेवी मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको संख्यामा कमी आएको छ । केही आन्तरिक तथा बाह्य पर्यटक छाता ओढेरै लुम्बिनी...





