May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

अर्घाखाँची धार्मिक पर्यटनको आकर्षण बनेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची धार्मिक पर्यटनको आकर्षण बनेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन् । सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले धार्मिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए । ‘अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनि तपोभूमि, अर्घा…

युवा बौद्ध समूहको टोलीद्वारा लुम्बिनीसहित चारधाम भ्रमण

युवा बौद्ध समूहको टोलीद्वारा लुम्बिनीसहित चारधाम भ्रमण

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पछिल्लो समय धार्मिक तीर्थयात्रीहरुको आवागमन बृद्धि भएको छ । लुम्बिनी विकास कोषका अनुसार बौद्ध धर्ममा उल्लेख गरिएको चारधाम लुम्बिनीसहित भारतको बोधगया, शारनाथ, कुशिनगरको भ्रमण गर्ने तीर्थयात्रुहरु बढ्न थालेका हुन् । सोमबार भारतका तीन धामको भ्रमण गरी युवा बौद्ध समूहको टोलीले लुम्बिनी भ्रमण गरेका छन् । मिना गुरुमा सहित युवा बौद्ध समूह, काठमाडौंको…

  • लुम्बिनीलाई खतराको सूचिबाट जोगाउन सुधारको रिपाेर्ट बुझाइयो

    लुम्बिनीलाई खतराको सूचिबाट जोगाउन सुधारको रिपाेर्ट बुझाइयो

    लुम्बिनी- पुरातत्व विभागले विश्व सम्पदा सूचिकृत बुद्ध जन्मस्थललाई खतराको सूचिबाट जोगाउन युनेस्कोको निर्देशन बमोजिम सुधारका कामको रिपाेर्ट बुझाएको छ । युनेस्कोले कोषलाई विश्व सम्पदाको मापदण्ड विपरीतका काममा सुधारका लागि ६ महिने अल्टिमेटम दिएको थियो । युनेस्कोले तोकेको माघ १९ गतेको...

  • लुम्बिनी प्रदेशको पर्यटन नीतिबारे बहस

    लुम्बिनी प्रदेशको पर्यटन नीतिबारे बहस

    भैरहवा- लुम्बिनी प्रदेशको पर्यटन नीति कस्ताे निर्माण गर्ने ? भन्नेबारे बहस सुरु गरिएको छ । दाेस्राेचरणमा राेल्पाका सरोकारवालासँग सदरमुकाम लिबाङमा पर्यटन नीतिबारे छलफल गरिएको हाे । राप्ती उपत्यका देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजनामा रोल्पासहित प्यूठान,...

  • ढुंगे जाँतो संग्रहालयमा आकर्षण

    ढुंगे जाँतो संग्रहालयमा आकर्षण

    गुल्मी– जिल्लामा निर्माण गरिएको ढुंगे जाँतो संग्रहालयमा सर्वसाधरणको आकर्षण देखिएको छ । गुल्मीको सत्यवती–३ मा निर्माण गरिएको यस्तो संग्राहलयमा सर्वसाधरण ओइरिन थालेका छन् । सत्यवती–३ का स्थानीयले ठूलोलुम्पेक गाग्रीढुंगामा जाँतो संग्रहालय स्थापना गरेका हुन् । मेसिनरी औजारको प्रयोगले विस्थापित ढुंगे...

  • मौलिक कलासंस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छः मुख्यमन्त्री आचार्य

    मौलिक कलासंस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कलासंस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने जनाएका छन् । अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको शनिबार दाङको चखौरामा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक...

  • बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज

    बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज

    बुटवल– बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको ‘सिद्धार्थ कटेज’को उद्घाटन गरिएको छ । सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा कटेज उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी...