May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

लुम्बिनीसँग जोडिएका क्षेत्रलाई विश्व शान्ति सहर बनाऔंः मन्त्री पाण्डे

लुम्बिनीसँग जोडिएका क्षेत्रलाई विश्व शान्ति सहर बनाऔंः मन्त्री पाण्डे

लुम्बिनी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी बौद्ध धर्माम्वलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वभरका शान्तिप्रेमीहरुको पवित्र स्थल पनि भएको बताएका छन् । उनले यसैले लुम्बिनीलाई शान्ति पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता, सद्भाव र मानवताको सन्देश दिन सकिने बताए । शुक्रबार दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति…

खेल पर्यटनले मुलुकको समृद्धिमा सहयोग पुग्छः मुख्यमन्त्री आचार्य

खेल पर्यटनले मुलुकको समृद्धिमा सहयोग पुग्छः मुख्यमन्त्री आचार्य

दाङ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गरे । आचार्यले ब्याटिङ गरे भने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान,…

  • त्रिपिटक वाचनले गुन्जयमान लुम्बिनी

    त्रिपिटक वाचनले गुन्जयमान लुम्बिनी

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी त्रिपिटक पाठले गुन्जयमान बनेको छ । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिइन्छ । यही त्रिपिटक पाठ अहिले लुम्बिनी भइरहेको छ । थेरवाद, महायान र वज्रयान सम्प्रदायका...

  • ‘लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्छ’

    ‘लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्छ’

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू भएको हो । त्रिपिटकको बुधबार उपप्रधान तथा शहरी विकास...

  • आजबाट चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ

    आजबाट चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ

    लुम्बिनी — बुद्व जन्मस्थल लुम्बिनीमा आजदेखि चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) लुम्बिनीमा सुरु हुँदैछ । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन चारदिने पाठ गर्न लागिएको हो । लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउ...

  • लुम्बिनीमा बन्दैछन् पाँच सयजना अल्पकालीन भिक्षु

    लुम्बिनीमा बन्दैछन् पाँच सयजना अल्पकालीन भिक्षु

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम भएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु...

  • अध्यागमन मुलुकको ऐना हो, कर्मचारीको व्यवहार नम्र हुनुपर्छः गृहमन्त्री लेखक

    अध्यागमन मुलुकको ऐना हो, कर्मचारीको व्यवहार नम्र हुनुपर्छः गृहमन्त्री लेखक

    भैरहवा– गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यलयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका छन् । उनले कर्मचारीहरुको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे । मंगलबार रुपन्देहीको बलेहियामा...

  • गौतमबुद्व विमानस्थलमा फेब्रुअरीमा करिब नौ हजार यात्रुको आगमन

    गौतमबुद्व विमानस्थलमा फेब्रुअरीमा करिब नौ हजार यात्रुको आगमन

    भैरहवा- रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी महिनामा करिब नौैं हजार यात्रु आवागमन भएको छ । केही महिना उडान स्थगित गरेका विमान कम्पनीले पुनः सेवा दिन थालेपछि यति यात्रुको आगमन भएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी २०२५...