May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा संचालनको माग गर्दै निजी क्षेत्र आन्दोलित, कस्ता कार्यक्रम हुँदैछन् ?

गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा संचालनको माग गर्दै निजी क्षेत्र आन्दोलित, कस्ता कार्यक्रम हुँदैछन् ?

भैरहवा– पछिल्लो समय भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन छ । यही विमानस्थललाई हेरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ । तर, केही समय उडान भरेका अन्तर्राष्ट्रिय बायुसेवाले पनि उडान स्थगित गरेपछि निजी क्षेत्र चिन्तित छ । पटक-पटक विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गरिरहेको निजी क्षेत्रले संचालित उडान पनि रोकिए पछि चरणबद्ध आन्दोलन घोषणा गरेको…

तीन वर्षमा डेढ सय होटल बन्द

तीन वर्षमा डेढ सय होटल बन्द

बाँके– व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा संकटमा पर्दै गएको छ । मध्यमस्तरका होटल बन्द हुँदा त्यहाँ कार्यरत सयौँ नागरिकले रोजगारी गुमाएको नेपालगञ्जका होटल व्यवसायी भीम कँडेलले बताए । उनका अनुसार कोभिड–१९ महामारी…

  • भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिएपछि आक्रोश

    भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिएपछि आक्रोश

    भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान रोकेपछि स्थानीय आक्रोशित बनेका छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएको उतारचढावबाट उनीहरु दिक्क बनेका छन् । एकसाता अघि नागरिक उड्डययन प्राधिकरणले भैरहवाबाट ‘समर सेड्युल’ स्थगित गरेपछि अन्तर्राष्ट्रिय...

  • लुम्बिनी प्रदेश नै ‘हस्पिटालिटी हब’

    लुम्बिनी प्रदेश नै ‘हस्पिटालिटी हब’

    भैरहवा– लुम्बिनी प्रदेश पर्यटनका लागि ‘स्वर्ग’ नै हो भन्दा फरक पर्दैन । बुद्ध जन्मस्थल, राष्ट्रिय निकुञ्जदेखि हिमालसम्मले प्रदेशको सौन्दर्यता थपेका छन् भने सम्भावना बोकेका छन् । अहिले लुम्बिनीका रुपन्देही, दाङ, बाँके, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा पर्यटक लक्षित संरचना र सुविधा...

  • गृहमन्त्रीज्यू ! तराईका जिल्लामा प्रहरीहरूलाई कमाउनका लागि पठाइने हो ?

    गृहमन्त्रीज्यू ! तराईका जिल्लामा प्रहरीहरूलाई कमाउनका लागि पठाइने हो ?

    भैरहवा– राजनीतिकर्मी एवं व्यवसायी कुलप्रसाद न्यौपानेले चेकजाँचका बहानामा प्रहरीले तराईका जिल्लाहरुमा दुःख दिने गरेको गुनासो गरेका छन् । बिहीबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले गृहमन्त्री रमेश लेखकसँग भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै...

  • ‘गौतमबुद्ध विमानस्थल अध्यागमन कर्मचारीको टिमै नै चेन्ज गर्नुपछ’

    ‘गौतमबुद्ध विमानस्थल अध्यागमन कर्मचारीको टिमै नै चेन्ज गर्नुपछ’

    भैरहवा– पर्यटन व्यवसायी संजय बजिमयले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीको सबै टिम नै चेन् जगर्न माग गरेका छन् । अध्यागमनले धेरै लापरबाही गरिरहेको भन्दै उनले गृहमन्त्री रमेश लेखकसँग यस्तो माग गरेका हुन् । बिहीबार नेपाली कांग्रेस...

  • लाइनमा बस्नुस् लाइनमा !

    लाइनमा बस्नुस् लाइनमा !

    बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका श्रीलंकन पर्यटक रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयमा प्रवेषाज्ञा लिन लाइनमा बस्दै । ९० जनाको समूहमा आएका पर्यटकलाई अध्यागमनका कर्मचारीले लाइन लाग्न आग्रह गरिरहेका थिए । मंगलबार नेपाल प्रवेश गरेका उनीहरु लाइन लागेर भिषा लगाई लुम्बिनी भ्रमणमा...

  • लुम्बिनीमा डुंगा सरर…

    लुम्बिनीमा डुंगा सरर…

    भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहरमा डुंगा सयर गर्दै चिनियाँ पर्यटकहरु । लुम्बिनी आउने विदेशी पर्यटहरुमध्ये केही डुंगा सयर गरेर आनन्द लिने गर्छन् । यहाँ पर्यटकलाई मनोरंजन प्रदान गर्न विगत लामो समयदेखि डुंगा संचालन हुँदै आएको छ । पछिल्लो समय लुम्बिनीमा...