July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

धान दिवसः दही चिउरा खाएर मनाइँदै, किसानलाई भने मलकै चिन्ता

धान दिवसः दही चिउरा खाएर मनाइँदै, किसानलाई भने मलकै चिन्ता

भैरहवा– दही चिउरा खाएर आज धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते दिवस मनाउने गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।…

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

भैरहवा– प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अन्दाजी ८ बजेको समयमा सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल चोक नजिकै लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ बस्ने ३४ बर्षिय जगदिश यादव रहेका छन् । उनको साथबाट प्रहरीले १०३ ग्राम…

  • अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम

    अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम

    बाँके- कुखुरा, चल्ला र अण्डाको आयातमा पूर्ण प्रतिबन्ध लगाए पनि भारतबाट अवैध रूपमा भइरहेको तस्करीका कारण भारतीय सिमावर्ती तराईका जिल्लाहरु बर्डफ्लुको उच्च जोखिममा परेका छन् । भारतसंगको खुल्ला सिमा क्षेत्रमा कडाइ गरिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । खुला सिमानाको...

  • छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

    छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

    भैरहवा– मुलुक लोडसेडिङ मुक्त घोषणा गरिएको धेरै वर्ष भयो । तर, तालिका नै बनाएर लोडसेडिङ नगरिए पनि अनियमित विद्युतु कटौतीले भैरहवा र असपासमा सर्वसाधरण तथा उद्योगी–व्यवसायी हैरानी खेप्दै आएका छन् । छिनछिनमा जाने विद्युतका कारण घरायसी विद्युतीय उपकरण र उद्योगका...

  • प्रतापपुर गाउँपालिकामा २० युनिटसम्मको घरेलु विद्युत र स्थानीय करमा छुट

    प्रतापपुर गाउँपालिकामा २० युनिटसम्मको घरेलु विद्युत र स्थानीय करमा छुट

    नवलपरासी– केन्द्र सरकारले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको अवस्थामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले भने स्थानीय नागरिकलाई प्रत्यक्ष राहत दिने गरी बिद्युत उपभोग सम्बन्धि लोकप्रिय कार्यक्रम ल्याएको छ । आउँदो आर्थिक वर्षदेखि लागू हुने गरी २० युनिटसम्मको घरेलु...

  • जेसीआई सिद्धार्थ लेडीको साताव्यापी सामाजिक कार्यक्रम

    जेसीआई सिद्धार्थ लेडीको साताव्यापी सामाजिक कार्यक्रम

    भैरहवा– जेसीआई सिद्धार्थ लेडीले जेसीआई सप्ताह–२०२६ को अवसरमा असार १३ गतेदेखि २० गतेसम्म साताव्यापी सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सप्ताहको पहिलो दिन असार १३ गते वरमाला दुवोमाला बनाउने तालिमबाट कार्यक्रमको सुरुवात गरिने छ । त्यसपछि सिद्धार्थ...

  • खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

    खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

    नवलपरासी–खानामा शङ्खेकिरा भेटिएपछि पश्चिम नवलपरासीको बर्दघाटस्थित एउटा होटल तथा रेस्टुरेन्ट कारवाहीमा परेको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित रोयल कटेज होटल तथा रेस्टुरेन्ट जिल्ला अनुगमन समितिको कारवाहीमा परेको हो । अनुगमन समिति संयोजक पश्चिम नवलपासीका सहायक प्रमुख जिल्ला अधिकारी...