July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

मल नहुँदा चिन्तामा किसान

मल नहुँदा चिन्तामा किसान

कपिलवस्तु– कपिलवस्तु नगरपालिका–९, जलरैयाका शिवरतन केवटले २० किलो सभा मन्सुली धानको वीउ छर्न डिएपी मल पाएनन् । ‘मन मानेन्,’ उनले भने, ‘बजारबाट झण्डै दोब्बर मुल्य तिर डिएपी ल्याएर धानको वीउ छरे ।’ तर मल राम्रो परेन् । जसरी सप्रिनु पथ्र्यो । त्यसरी सप्रेको छैन् । अब रोप्ने की नरोप्ने तनाबमा छु उनले भने । उनी…

श्रम कार्यालयद्वारा युनिभर्सल मेडिकल कलेजलाई १२ बुँदे निर्देशन

श्रम कार्यालयद्वारा युनिभर्सल मेडिकल कलेजलाई १२ बुँदे निर्देशन

भैरहवा–सेवा–सुविधाबारे गुनासो प्राप्त भएपछि श्रम तथा रोजगार कार्यालयले यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अनुगमन तथा निरीक्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ‘हेलो सरकार’ मा गुनासो पुगेपछि श्रम कार्यालयले मेडिकल कलेजमा अनुगमन गरेको हो । श्रम ऐन तथा नियमावली अनुसार श्रमिकलाई उपलब्ध गराउनुपर्ने सेवा–सुविधा कार्यान्वयन अवस्थाबारे सूक्ष्म अनुगमन गरिएको कार्यालयले जनाएको छ…

  • अन्तर्राष्ट्रिय प्रहरीबिच आपसी सहकार्यप्रति आइजीपी कार्कीको जोड

    अन्तर्राष्ट्रिय प्रहरीबिच आपसी सहकार्यप्रति आइजीपी कार्कीको जोड

    भैरहवा–प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरीबिच आपसी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् । संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अन्तर्राष्ट्रिय प्रहरीबिच सहकार्यमा जोड दिएका...

  • घट्न थाले सामान किनमेल गर्न रुपैडिहा जाने नेपाली उपभोक्ता

    घट्न थाले सामान किनमेल गर्न रुपैडिहा जाने नेपाली उपभोक्ता

    नेपालगन्ज–भारतबाट सामान आयात गर्दा भन्सार महसुल लाग्ने नियमलाई नेपाल सरकारले कडाइ गरेपछि किनमेलका लागि नेपालगन्जको जमुनाह हुँदै सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने नेपाली उपभोक्ताको सँख्यामा एक्कासी कमी आएको छ । सरकारले भारतबाट ५ सय रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउँदा...

  • राज्यको बेवास्ताले बाल सुधार गृहका बालबालिकाको अवस्था दयनीय

    राज्यको बेवास्ताले बाल सुधार गृहका बालबालिकाको अवस्था दयनीय

    भैरहवा—राज्यले बाल सुधार गृहहरूको सञ्चालन तथा व्यवस्थापनमा पर्याप्त ध्यान दिन नसक्दा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अवस्था दयनीय बन्दै गएको सरोकारवालाहरूले औंल्याएका छन् । बालबालिकालाई भविष्यमा योग्य र दक्ष नागरिक बनाउने राज्यको नीति भए पनि उनीहरुलाई न्यूनतम पूर्वाधार र आधारभूत...

  • गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

    गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

    गुल्मी– गुल्मीमा करिब ४०० किलो मह नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको भन्दै मह नष्ट गरेको हो । गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण...

  • बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण

    बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण

    भैरहवा–बिद्युत आपूर्तीमा वारम्बार हुने अवरोध र कम भोल्टेजका कारण हजारौं घर परिवार समस्यामा परेपछि रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीयवासीन्दाले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मंगलवार नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रमा आइ बिद्युत प्रशारणको वास्तविक समस्याका वारेमा अवगत...

  • बर्डफ्लुको त्रासबीच भैरहवाका सडकमा असरल्ल कुखुराका प्वाँख

    बर्डफ्लुको त्रासबीच भैरहवाका सडकमा असरल्ल कुखुराका प्वाँख

    भैरहवा– सिरसिरे बतासबीच सिद्धार्थनगर नगरपालिका–६, स्थित चिल्ड्रेन पार्क रोडमा मर्निङवाक गर्ने ओहोरदोहोर गरिरहेका थिए । कसैले हातमा लौरा समाएका थिए । कोही लामा–लामा पाइला चालेर हिंडिरहेका थिए । कोही आफ्नै तालमा मस्त थिए । उक्त सडकमा मंगलबार बिहान साढे ५...

  • बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता

    बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता

    भैरहवा–स्थलमार्गबाट मुलुकमैं सर्वाधिक पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरिएको छ । लामो समयदेखि बेलहिया बजार क्षेत्र व्यवस्थापन र सौन्दर्यकरणको माग गरेपनि सुनुवाई नभएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । दैनिक पर्यटक ओहोर दोहोर गर्ने नाका...