February 8, 2025, Saturday
२०८१ माघ २७

समाज

लालपुर्जा माग्दै स्वर्गद्वारी गुठीपीडित धर्नामा

लालपुर्जा माग्दै स्वर्गद्वारी गुठीपीडित धर्नामा

भैरहवा– लामो समय जिल्लामै आन्दोलन गरिरहेका दाङका स्वर्गद्वारी गुठीपीडित माग पूरा गर्न दबाब दिने उद्देश्यले संघीय राजधानी काठमाडौं पुगेका छन । वर्षदेखि हजारौं बिघा जमिन जोतिरहेका उनीहरु जिल्लामा आन्दोलन गर्दा सुनुवाई नभएको जनाउँदै काठमाडौं पुगेका हुन् । स्वर्गद्वारी गुठीअन्तर्गत दाङका विभिन्न स्थानमा रहेको जमिन जोतिरहेका किसानले लालपुर्जा माग्न थालेको पनि साढे तीन दशक नाघिसक्यो ।…

उत्सवका रूपमा मनाइँदै लुम्बिनी प्रदेश स्थापना दिवस, सोमबार सार्वजनिक विदा

उत्सवका रूपमा मनाइँदै लुम्बिनी प्रदेश स्थापना दिवस, सोमबार सार्वजनिक विदा

दाङ– लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । माघ २१ गते सोमवार (भोलि) प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन लागेकको होे । प्रदेश सभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितिमा मूल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् ।…

  • उत्खनन् र संरक्षणको अभावमा प्यूठानका तामा खानी पुरिन थाले

    उत्खनन् र संरक्षणको अभावमा प्यूठानका तामा खानी पुरिन थाले

    भैरहवा– पुर्खाले छिना, गल, घन र कोदालोको प्रयोग गरेर उत्खनन गरेको प्यूठानको गौमुखी गाउँपालिकास्थित पूजा, रजवारा र अर्खामा रहेको तामाखानीको अध्ययन, उत्खनन् र संरक्षणको अभावमा पुरिन थालेका छन् । खानी उत्खननका क्रममा प्रयोग गरिएका सामाग्री, पुराना काठका साथै खानीलाई बलियो...

  • सिमसारः अतिक्रमणको मार, संरक्षणमा चुनौती

    सिमसारः अतिक्रमणको मार, संरक्षणमा चुनौती

    विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड...

  • विभिन्न कार्यक्रम गरी ५७औं स्थापना दिवस मनाउँदै सिद्धार्थनगर

    विभिन्न कार्यक्रम गरी ५७औं स्थापना दिवस मनाउँदै सिद्धार्थनगर

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउने भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेको नगरपालिकाले विशेष समारोहसाथ दिवस मनाउने तयारी गरिरहेको छ । वि.सं....

  • दुर्लभ पन्छी सारस संरक्षणमा दुई देशका अधिकारी एकमत

    दुर्लभ पन्छी सारस संरक्षणमा दुई देशका अधिकारी एकमत

    लुम्बिनी– सीमावर्ती दुई देशका चराविद्, प्राणीशास्त्री, संरक्षणकर्मी र सरकारी अधिकारीहरुले विश्व दुुर्लभ पन्छी सारस संरक्षणमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छन् । सीमा क्षेत्रमा सचेतना कार्यक्रम संचालन गर्ने, सारस संरक्षणको सफल अभ्यासहरु आदानप्रदान गर्ने र सीमा क्षेत्रमा सारसका जोखिमहरु...

  • पश्चिम नवलपरासीमा दुर्घटना हुँदा रूपन्देहीका परियारको मृत्यु

    पश्चिम नवलपरासीमा दुर्घटना हुँदा रूपन्देहीका परियारको मृत्यु

    परासी– पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१, सालबासस्थित दुर्घटना भएको हो । प्रदेश नं. ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई...

  • डायलासिस उपचार केन्द्र स्थापना र मन्दिर बिस्तारका लागि महायज्ञ

    डायलासिस उपचार केन्द्र स्थापना र मन्दिर बिस्तारका लागि महायज्ञ

    भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिका–३, नौडिहवामा गरिब तथा बिपन्न बर्गका मिर्गौला बिरामीको निःशुल्क डायलासिस उपचार केन्द्रको स्थापना र स्थानीय मन्दिरको निर्माण बिस्तारका लागि महायज्ञ संचालन गरिने भएको छ । मिर्गौला डायलासिस केन्द्रको स्थापना तथा क्लिनिक संचालन र स्थानीय सर्वेश्वर शिव मन्दिरको...

  • रूपन्देहीको सेमलारमा फागुन ४ देखि महायज्ञ हुँदै

    रूपन्देहीको सेमलारमा फागुन ४ देखि महायज्ञ हुँदै

    भैरहवा– रुपन्देहीको सेमलारमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । बुटवल उपमहानगरपालिका–१५, सेमलार भाटाप्रगति टोलमा राष्ट्रिय परोपकार महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा महायज्ञ हुन लागेको हो । महायज्ञ फागुन ४ गतेदेखि ११ गतेसम्म संचालन हुनेछ । संस्थाले...