निजी गुठीको धर्मशाला व्यक्तिको नाममा
पाल्पा—सार्वजनिक सम्पतिको दोहन रोक्नुपर्ने माग उठिरहेका बेला पाल्पाको रामपुरमा दुई सय वर्ष पुरानो धर्मशाला नै व्यक्तिका नाममा पाइएको छ । रामपुर–४, खोप्टारस्थित २ सय वर्ष पुरानो लक्ष्मीनारायण पाटी संग्रहालय (धर्मशाला) व्यक्तिको नाममा दर्ता भएको भेटिएको हो । निजी गुठीअन्तर्गत यहाँका...





