July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

मारवाडी युवा मंचद्वारा १५०० जनालाई पानी तथा जुस वितरण

मारवाडी युवा मंचद्वारा १५०० जनालाई पानी तथा जुस वितरण

भैरहवा– मारवाडी युवा मञ्च, भैरहवाले निर्जला एकादशीको अवसरमा भैरहवामा पानी तथा जुस वितरण गरेको छ। पवन मिष्ठान्न भण्डार अगाडि दिउँसो १ बजेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रममा सर्वसाधारण, यात्रु तथा श्रद्धालुहरूलाई निःशुल्क रूपमा पानी तथा जुस वितरण गरिएको थियो। कार्यक्रम संयोजक अर्चित बेरीवाल सामाजिक भावना एकादशीको अवसरमा जुस र पानी वितरण गरिएको जनाए । प्रमुख अतिथि…

लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?

लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?

लुम्बिनी–विश्व सम्पदा सूचिकृत लुम्बिनीको महत्व भनेकै त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक स्थल र बस्तु हुन् । गौतम बुद्धको जन्मसित सम्बन्धित भएकै कारण लुम्बिनी विश्व सम्पदामा सूचिकृत भएको हो । सुरुवातमा लुम्बिनी नै बुद्ध जन्मस्थलका रुपमा प्रमाणित गर्न लामो खोज र अनुसन्धान गर्नु परेको थियो । लामो खोज र अनुसन्धानबाट माँयादेवी मन्दिर रहेको स्थानमा बुद्ध जन्मिएको…

  • कपिलवस्तुमा दुई गाउँपालिकामा विवाद र तयारी अभावले बजेट रोेकियो

    कपिलवस्तुमा दुई गाउँपालिकामा विवाद र तयारी अभावले बजेट रोेकियो

    कपिलवस्तु–स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले तोकेको समयसीमाभित्र कपिलवस्तुका दुई स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेनन् । ऐन अनुसार असार १० गतेभित्रै गाउँ वा नगर सभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था...

  • बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    नेपालगन्ज–विद्यालय तहदेखि नै विद्यार्थीहरूमा उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तरीय वस्तु तथा सेवाको छनोट र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च...

  • गर्मी बढेपछि नेपालगन्जमा तीन दिनसम्म बिद्यालय बन्द

    गर्मी बढेपछि नेपालगन्जमा तीन दिनसम्म बिद्यालय बन्द

    नेपालगन्ज–बढ्दो गर्मीसंगै बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू बुधवारदेखि पुनः तीन दिनका लागि बन्द गरिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले, अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो । शुक्रबारसम्मका लागि बिद्यालय बन्द रहने उपमहानगरपालिका...

  • भूमिगत जलस्रोतको अनावश्यक प्रयोग नगर्न प्रशासन र स्थानीय तहको आग्रह

    भूमिगत जलस्रोतको अनावश्यक प्रयोग नगर्न प्रशासन र स्थानीय तहको आग्रह

    भैरहवा–रुपन्देहीका विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले भूमिगत जलस्रोतको अनावश्यक प्रयोग नगर्न आग्रह गरेका छन् । बढ्दो गर्मी र सुख्खायामका कारण भूमिगत पानीको स्रोत घटेर खानेपानीको समेत अभाव हुन थालेपछि स्थानीय तह र जिल्ला प्रशासनले यस्तनो आग्रह गरेका हुन्...

  • लुम्बिनी विकास कोषका १२ पदाधिकारीका लागि ७ सय आवेदन

    लुम्बिनी विकास कोषका १२ पदाधिकारीका लागि ७ सय आवेदन

    भैरहवा–विश्व सम्पदा सूचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण भन्दा प्रवद्र्धन भन्दा कसरी पदाधिकारी बन्ने होडबाजी चलिरहेको छ । यसअघि गुपचुप पदाधिकारीमा नियुक्ति गरिँदैं आएकोमा यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो । १२ पदका...

  • एकल महिलाप्रति सामाजिक लाञ्छना र भेदभाव कायमै

    एकल महिलाप्रति सामाजिक लाञ्छना र भेदभाव कायमै

    भैरहवा–अझैपनि समाजमा एकल महिलाप्रति विभेद, सामाजिक लाञ्छना, असमानता र घरेलु हिंसा जस्ता प्रचलन बिद्यमान रहेकाले त्यसका बिरुद्ध नेपाली समाजमा व्यापक जागरुकता र एकल महिला बिच सांगठनिक एक्यबद्धताको ठूलो आवश्यकता रहेको सरोकारवालाले औंल्याएका छन् । १६ औं अन्तर्राष्ट्रिय एकल महिला दिवशका...