राशिफल : आज कुन-कुन राशिका शुभ ?
वि.सं.२०७८ साल असार ३० गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–चतुर्थी,बिहान ०६ बजेर ३० मिनेट उप्रान्त पञ्चमी...





