July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

राष्ट्रिय सभा उपनिर्वाचन: मतदाता नामावली सच्याइएपछि चार दलको आपत्ति

राष्ट्रिय सभा उपनिर्वाचन: मतदाता नामावली सच्याइएपछि चार दलको आपत्ति

रुपन्देही – राष्ट्रियसभा उपनिर्वाचनमा मतदानको अघिल्लो दिन मतदाता नामावली सच्याइएको भन्दै लुम्बिनी प्रदेशका चार दलले आपत्ति जनाएका छन् । निर्वाचन आयोगले हिजो मात्रै मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाता कायम गरेको हो । आज राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ । यी चारैजनालाई पार्टी अनुशासन…

उत्कर्षमा जसपा विवाद

उत्कर्षमा जसपा विवाद

जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् ।  यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो ।  यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् ।…

  • बजेटमा यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

    बजेटमा यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

    ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र...

  • सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा

    सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा

    सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले  यस्तो घोषणा गरेका हुन् । यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने...

  • कांग्रेस महाधिवेशन अनिश्चित, दुई विकल्प प्रस्तुत

    कांग्रेस महाधिवेशन अनिश्चित, दुई विकल्प प्रस्तुत

    आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना...

  • प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    बुटवल– लुम्बिनी प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमन परास्त भएरै छाड्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको दलहरुले जनाएका हुन् । नेपाली कांग्रेसका केन्द्रिय...

  • ठाकुर पक्ष राजपा ब्युँताउने खेलमा

    ठाकुर पक्ष राजपा ब्युँताउने खेलमा

    जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्।  कार्यकारिणीमा बहुमत...

  • ओलीले सोधे २४ घण्टे अल्टिमेटमसहित नेपाल पक्षका १२ जनालाई स्पष्टीकरण

    ओलीले सोधे २४ घण्टे अल्टिमेटमसहित नेपाल पक्षका १२ जनालाई स्पष्टीकरण

    काठमाडौँ- सत्तारुढ नेकपा एमालेले संसद विघटनविरुद्ध उत्रिदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालत पुगेका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएको जानकारी...