July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

आज सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

आज सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार विश्वासको मत लिँदै छन् । विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ। एमालेको ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई…

ओलीको ६ बुँदे प्रस्तावले एमाले एकता जोगाउला ?

ओलीको ६ बुँदे प्रस्तावले एमाले एकता जोगाउला ?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बुँदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ । ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै…

  • ढुंगा–गिट्टी निकासीले तराई मरुभूमिमा परिणत हुन्छः पाँच दल

    ढुंगा–गिट्टी निकासीले तराई मरुभूमिमा परिणत हुन्छः पाँच दल

    भैरहवा– रुपन्देहीका पाँच दलले नयाँ बजेटमार्फत् सरकारले ढुंगा–गिट्टी र बालुवा निकासी गर्न दिने निर्णय सच्याउन माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै दलहरुले ढुङ्गा, गिटी, वालुकाको निकासी गर्न चुरे क्षेत्र लगायत उत्खनन गर्न दिने घोषणा गरिएकामा विरोध जनाएका...

  • पार्टी एकताका लागि ओली पक्षले नेपालसँग संवाद गर्ने

    पार्टी एकताका लागि ओली पक्षले नेपालसँग संवाद गर्ने

    सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ। पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको...

  • मुख्यमन्त्री पोखरेलले भनेजस्तै संविधानवाद स्थापित भएकै हो ?

    मुख्यमन्त्री पोखरेलले भनेजस्तै संविधानवाद स्थापित भएकै हो ?

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि संविधानवाद स्थापित भएको टिप्पणी गरेका छन् । हिजो मात्रै काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्दै जसपाका ठाकुर...

  • ओली सत्ता टिकाउन सक्रिय

    ओली सत्ता टिकाउन सक्रिय

    सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्। उनले नयाँ सरकार...

  • पौडेल र महासेठ उपप्रधानमन्त्री, सरकारबाट पोखरेल र ज्ञवाली हट्ने

    पौडेल र महासेठ उपप्रधानमन्त्री, सरकारबाट पोखरेल र ज्ञवाली हट्ने

    जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा गएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बाहिरिने भएका छन्। सरकार गठनदेखि नै मन्त्रीहरुलाई पार्टी कामको जिम्मेवारी दिएर नयाँ अवसर दिन प्रधानमन्त्री ओलीले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका हुन्। पोखरेल सुरुमा रक्षासहित उपप्रधानमन्त्री...

  • महन्थ पक्षका दश नेता मन्त्री बन्दै

    महन्थ पक्षका दश नेता मन्त्री बन्दै

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ। जसअनुसार ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिन तयार भएका छन्। यस्तै, शरत सिंह भण्डारी उर्जा मन्त्रालय, अनिल झा खानेपानी मन्त्रालय, विमल श्रीवास्तव श्रम मन्त्रालय,...