नेपालसहित १४ सांसद एमालेबाट निष्कासित


नेकपा एमालेले १४ जना सांसदलाई कारवाही गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।
एमालेले १४ सांसदमाथि गरेको कारवाहीको पत्र संसद सचिवालयलाई जानकारी गराइसकेको छ ।
यी हुन् कारवाहीमा परेका सांसदहरू
१। माधव नेपाल
२। जीवनराम श्रेष्ठ
३। मुकुन्द न्यौपाने
४। रामकुमारी झाँक्री
५। कल्याणी खड्का
६। लक्ष्मीकुमारी चौधरी
७। निरादेवी जैरु
८। पुष्पाकुमारी कर्ण
९। सरला यादव
१०। कलिला खातुन
११। विरोध खतिवडा
१२। कृष्णलाल महर्जन
१३। भवानी खापुङ
१४। मेटमणी चौधरी







प्रतिकृया दिनुहोस्