July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

लुम्बिनीमा सत्तापक्ष–विपक्ष जुहारी

लुम्बिनीमा सत्तापक्ष–विपक्ष जुहारी

रुपन्देही– लुम्बिनी प्रदेशमा विनियोजन विधयेक २०७८/७९ सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दा सत्ता पक्ष र विपक्ष प्रदेश सभा सदस्यहरुबीच जुहारी नै चलेको छ । बिहीबारको प्रदेश सभा बैठकमा विधेकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रतिपक्षले विधेयक महामारी र जनतालाई बचाउनेभन्दा झूटको पुलिन्दा भएको आरोप लगाए भने सत्तापक्षले यसको बचाउ गर्दै विरोधका लागि विरोध मात्रै गरेको आरोप लगाए…

मुख्यमन्त्री पोखरेलको राजीनामा माग

मुख्यमन्त्री पोखरेलको राजीनामा माग

बुटवल– विपक्षी दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेश सभाको आजबाट सुरु आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । सचेतक खानले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त भए पनि अहिले सरकारको स्वरुप हेर्दा उपधारा…

  • ‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

    ‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

    आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए...

  • जसपामा कारबाही होड

    जसपामा कारबाही होड

    भैरहवा– जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफ्ना ४ जना नेता पार्टीबाट निष्काशित गरेको केही समयमै अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महोतो पक्षले पनि उपेन्द्रलाई कारबाही गरेको । यसले विगतमा तत्कालीन नेकपामा देखिएको...

  • जसपा पनि सरकारमा !

    जसपा पनि सरकारमा !

    जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।...

  • लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे विजयी

    लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे विजयी

    भैरहवा- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित निकालेको निर्वाचन आयोगले जनाएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार कांग्रेस नेता...

  • राष्ट्रिय सभा उपनिर्वाचनमा तीन स्थानीय तहका प्रमुख अनुपस्थित

    राष्ट्रिय सभा उपनिर्वाचनमा तीन स्थानीय तहका प्रमुख अनुपस्थित

    दाङ– लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन सकिएको छ । अब केही समयमै मतगणना सुरु हुनेछ । तर आज भएको मतदानमा भने ३ जना मतदाता अनुपस्थित भएका छन् । निर्वाचन कार्यालयका अनुसार राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा...

  • नेपालगञ्ज उपमहानगका प्रमुख राणाले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिष्कार

    नेपालगञ्ज उपमहानगका प्रमुख राणाले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिष्कार

    बाँके– लुम्बिनी प्रदेशमा आज भइरहेको राष्ट्रिय सभाको उपनिर्वाचन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले बहिष्कार गरेका छन् । उनले मतदान नगरेर उपनिर्वाचन बहिष्कार गरेका हुन् । राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले यस्तो निर्णय गरिएको बताएका छन्...