आज मदन-आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि घटनाबारे सत्यतथ्य बाहिर आएन
भैरहवा, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस । कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ छ । एमालेले देशभर मदन–आश्रित...





