July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

राष्ट्रिय सभा उपनिर्वाचनमा चार प्रदेश सभा सदस्य मतदानबाट बञ्चित

राष्ट्रिय सभा उपनिर्वाचनमा चार प्रदेश सभा सदस्य मतदानबाट बञ्चित

बुटवल– लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुले राष्ट्रिसभा उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि लुम्बिनीमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् । अदालतबाट प्रदेश सभा सदस्य थमौती भएका सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले…

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित अदालत जाँदै

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित अदालत जाँदै

काठमाडौं- प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।  शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो ।…

  • जसपामा नयाँ मोड

    जसपामा नयाँ मोड

    जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने...

  • ओलीविरुद्ध मोर्चाबन्दी : यस्तो छ रोडम्याप

    ओलीविरुद्ध मोर्चाबन्दी : यस्तो छ रोडम्याप

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र राजनीतिक लडाइँमा गरेको कार्यगत एकतालाई...

  • संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    अरुण बराल ‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर...

  • राष्ट्रपतिको संविधान समाप्त पार्ने  कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला

    राष्ट्रपतिको संविधान समाप्त पार्ने कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला

    नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको बताए...

  • सत्ता स्वार्थले जसपा एकता धरापमा

    सत्ता स्वार्थले जसपा एकता धरापमा

    नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने...

  • मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए ।  उनले लेखेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो...

  • रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

    रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

    बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले...