May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शुक्रबार देउखुरीमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकमा बोलदै उनले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । मुख्यमन्त्री आचार्यले कर्मचारीहरूको क्षमता अभिवृद्धि कागजी प्रक्रियामा…

आजको आवश्यकता अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै होः सभापति थापा

आजको आवश्यकता अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै होः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नराखी जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले प्राप्त उपलब्धिहरूलाई जनताले आफ्नै जीवनमा महसुस गर्न…

  • लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

    भैरहवा–लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख...

  • सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी रास्वपाको राजनीतिक बेइमानी होः रक्षा बम

    सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी रास्वपाको राजनीतिक बेइमानी होः रक्षा बम

    प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। बालेनले बुधबार नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर आउँदो शनिबार...

  • कम्युनिस्ट आन्दोलन फेरि दुबो जस्तो मौलाउने छः प्रदीप ज्ञवाली

    कम्युनिस्ट आन्दोलन फेरि दुबो जस्तो मौलाउने छः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी...