May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

रास्वपा सांसद कार्की भन्छन्– अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

रास्वपा सांसद कार्की भन्छन्– अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् । बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फ विरोध भएको समयमा कार्कीको यो धारणा आएको हो । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै…

जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन जरुरी छः मुख्यमन्त्री आचार्य

जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन जरुरी छः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले मंगलबार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुबाङदेखि लमहीसम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गरे । उनले फराकिलो सडक, व्यवस्थित बस…

  • नेकपाको लुम्बिनी प्रदेश इञ्चार्जमा खनाल र संयोजकमा हुसेन

    नेकपाको लुम्बिनी प्रदेश इञ्चार्जमा खनाल र संयोजकमा हुसेन

    भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेश समितिका इञ्चार्ज र संयोजक टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको प्रदेश इञ्चार्ज र संयोजक टुंगो लगाएको हो । नेकपाले प्रदेश इन्चाञ्र्जको जिम्मेवारी कपिलवस्तुका नेता चक्रपाणि खनाल (बलदेव) लाई तोकेको छ ।...

  • मन्त्री सीता बादीले सार्वजनिक गरिन् नगर्ने १० कामको सूची

    मन्त्री सीता बादीले सार्वजनिक गरिन् नगर्ने १० कामको सूची

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री बादीले आफ्नो कार्यकालमा नातागोता, सम्बन्ध वा चिनजानको आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा...

  • धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ–मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरस्थित मदन बाबा भक्ति केन्द्रमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राचीन सभ्यता र...

  • कपिलवस्तु–३ का समस्या बुझ्दै सांसद अग्रवाल

    कपिलवस्तु–३ का समस्या बुझ्दै सांसद अग्रवाल

    कपिलवस्तु– प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले कपिलवस्तु क्षेत्र नम्बर ३ मा पुगेर क्षेत्रगत समस्याबारे जानकारी लिएकी छन् । क्षेत्रको कृष्णनगर नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले जनप्रतिनिधि, सुरक्षा अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दाहरुसँग भलाकुसारी गर्दै...

  • दाङ–२ का सांसद विपिन आचार्यले सुरु गरे ‘विधेयक प्रयोगशाला’

    दाङ–२ का सांसद विपिन आचार्यले सुरु गरे ‘विधेयक प्रयोगशाला’

    दाङ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् । आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव सङ्कलन गर्ने उद्देश्यले  ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु...

  • राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी होः लिङ्देन

    राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी होः लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत शनिवार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी...

  • सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनले गरे कडा टिप्पणी

    सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनले गरे कडा टिप्पणी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै सार्वजनिक रूपमा थर्काएको भिडियो बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ। यसै विषयलाई लिएर स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुनले कडा आपत्ति जनाउँदै सांसदहरू जनताको मालिक नभई...