May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

लुम्बिनी प्रदेश सभाबाट सर्वसम्मत पारित भयो दलित अधिकारसम्बन्धी विधेयक

लुम्बिनी प्रदेश सभाबाट सर्वसम्मत पारित भयो दलित अधिकारसम्बन्धी विधेयक

दाङ– लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । सातौं अधिवेशनको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने…

भन्सारमा सहजीकरण गर्न पश्चिम नवलपरासीका सांसदको माग

भन्सारमा सहजीकरण गर्न पश्चिम नवलपरासीका सांसदको माग

परासी– नेपाल–भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा परेको भन्दै सांसदहरुले आवाज उठाउन थालेका छन् । भन्सार विभागले राजस्व चुहावट नियन्त्रण र आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले भन्सार ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । यसअन्तर्गत, अब भारतबाट नेपाल प्रवेश गर्ने…

  • प्रदीप ज्ञवाली भन्छन्– विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम

    प्रदीप ज्ञवाली भन्छन्– विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।  सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि...

  • पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्छः कुलमान घिसिङ

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्छः कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई...

  • लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

    लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

    दाङ– लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आइतबार बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।...

  • लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

    लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

    दाङ– लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं बैठक आज बस्दैछ । आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले...