May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिँदै त्रुटिपूर्ण नजिरहरूलाई सुधार्छुः सभामुख

विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिँदै त्रुटिपूर्ण नजिरहरूलाई सुधार्छुः सभामुख

सभामुख डोलप्रसाद अर्यालले आफ्नो नयाँ जिम्मेवारीलाई सिक्ने र परिष्कृत हुने अवसरका रूपमा लिएको बताएका छन् । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिने र त्रुटिपूर्ण नजिरहरूलाई सुधार्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । अन्तरक्रियाका क्रममा सभामुख अर्यालले सञ्चारजगत्‌लाई रचनात्मक भूमिका खेल्न आग्रह गरे । पदमा रहेका व्यक्तिहरूलाई प्रहार मात्र…

बजेट खर्चमा कमजोर देखियो लुम्बिनी सरकार

बजेट खर्चमा कमजोर देखियो लुम्बिनी सरकार

भैरहवा– चालु आर्थिक वर्ष २०८२–२०८३ को चैत्त मसान्तसम्म लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निकै न्युन देखिएको छ । यसले सुशासन र समृद्धिको नारा दिने मुख्यमन्त्री चेतनारायण आचार्य र उनको मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुको काम गर्ने शैलीलाई गिज्याएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक अवधि अर्थात् चैत्र मसान्तसम्म सरकारले कुल बजेटको ३४.३१ प्रतिशत मात्रै…

  • पहाडी क्षेत्रका बासिन्दाका समस्या सुन्दै सांसद खनाल

    पहाडी क्षेत्रका बासिन्दाका समस्या सुन्दै सांसद खनाल

    परासी– पश्चिम नवलपरासीको क्षेत्र नं. १ का सांसद विक्रम खनालले आफ्नो निर्वाचन क्षेत्रका विकट पहाडी गाउँबस्तीहरूमा पुगेर जनगुनासो सुन्ने अभियानलाई तीव्रता दिएका छन् । सुगम क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएका बस्तीका नागरिकका साना–मसिना समस्यालाई नजिकबाट बुझ्न उनी गाउँ–गाउँ पुगेका हुन्...

  • उपसभामुख ठाकुरको आह्वान- निमन्त्रणापत्रमै ‘दाइजोमुक्त विवाह’ उल्लेख गरौं

    उपसभामुख ठाकुरको आह्वान- निमन्त्रणापत्रमै ‘दाइजोमुक्त विवाह’ उल्लेख गरौं

    प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध विवाह निमन्त्रणापत्रमै ‘ दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हाल आफूले पाएका अधिकांश विवाह निमन्त्रणापत्रमा दाइजोमुक्त विवाहबारे कुनै उल्लेख नदेखिएको बताएकी छन्। यसले...

  • ज्ञवालीद्वारा नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकोमा आपत्ती

    ज्ञवालीद्वारा नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकोमा आपत्ती

    भैरहवा– पूर्वपरराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् । नेता ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनिएको भन्दै नयाँ सरकारको भाषा शब्दप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । बालेन्द्र...

  • नेपाललाई प्रिमियम आरोग्य गन्तव्य बनाउनुपर्छ: सभामुख अर्याल

    नेपाललाई प्रिमियम आरोग्य गन्तव्य बनाउनुपर्छ: सभामुख अर्याल

    सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो पर्यटकीय स्थलको पहिचानबाट मुक्त गरी उच्च मूल्य र गहिरो अनुभवमा आधारित प्रिमियम आरोग्य गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार काठमाडौँमा आयोजित प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस समारोहलाई सम्बोधन गर्दै उनले केवल पर्यटकको सङ्ख्या गनेर...

  • महामन्त्री पौडेल भन्छन्– क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्छौं

    महामन्त्री पौडेल भन्छन्– क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्छौं

    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज गर्ने नभएर अद्यावधिक गर्न लागेको प्रष्ट्याएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सदस्यता अद्यावधिकबारे प्रष्ट्याएका हुन् । ‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई...