May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

उद्यान संरक्षण र विकास सबैको दायित्वः प्रदेशसभा सदस्य श्रेष्ठ

उद्यान संरक्षण र विकास सबैको दायित्वः प्रदेशसभा सदस्य श्रेष्ठ

बुटवल– तत्कालीन बुटवल नगरपालिकाको अगुवाईमा सामुदायिक स्तरबाट स्थापना भई संचालनमा रहेको बुटवल हिलपार्क परिषदको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सभ्य र ब्यबस्थित सहरको पहिचान स्थापित गर्न सफल उद्यान तथा पार्कहरुको संरक्षण र बिकासका लागि तनिै तहका सरकार र स्थानीय समुदायको…

होटल व्यवसायी महासंघ नेपालको महासचिवमा महोत्रा क्षेत्री निर्वाचित

होटल व्यवसायी महासंघ नेपालको महासचिवमा महोत्रा क्षेत्री निर्वाचित

भैरहवा- होटल व्यवसायी महासंघ नेपालको महासचिवमा भैरहवाका राजेश महोत्रा क्षेत्री निर्विरोध चयन भएका छन् । उनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष समेत हुन् । भैरहवाको होटल सनस्टार इन्टरनेशनल प्रालिका संचालक समेत रहेका महोत्रा क्षेत्री पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेशका सदस्य पनि हुन् । उनी लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । महासंघको पाँचौं…

  • लुम्बिनी मनिचेन्जर व्यवसायी संघमा नयाँ नेतृत्व

    लुम्बिनी मनिचेन्जर व्यवसायी संघमा नयाँ नेतृत्व

    भैरहवा– लुम्बिनी मनिचेन्जर व्यवसायी संघको ५औं अधिवेशनले पंकज उदासको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको छ । शनिबार भैरहवामा सम्पन्न दसौं साधारण सभा तथा पाँचौ अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्यसमितिको उपाध्यक्षमा नवराज जोशी र...

  • अर्थतन्त्र बलियो भए मात्रै देश बन्छः सांसद झा

    अर्थतन्त्र बलियो भए मात्रै देश बन्छः सांसद झा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिवार राजधानीमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास...

  • कानुनी र राजनीतिक लडाइँ जारी रहनेछः रमेश लेखक

    कानुनी र राजनीतिक लडाइँ जारी रहनेछः रमेश लेखक

    पूर्वगृहमन्त्री रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी गराउँदै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्। हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद...

  • लुम्बिनी प्रदेश सभामा बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरतासम्म बहस

    लुम्बिनी प्रदेश सभामा बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरतासम्म बहस

    दाङ–लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विभिन्न विषय उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रदेश सभा सदस्य मालती सुडारीले कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट सार्वजनिक रुपमा हेर्न पाउनुपर्ने माग गरिन्...

  • पार्टी पुनर्संरचना गर्नुपर्नेमा एमाले रूपन्देहीका नेताहरू

    पार्टी पुनर्संरचना गर्नुपर्नेमा एमाले रूपन्देहीका नेताहरू

    भैरहवा– यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचन अगाडिसम्म नेकपा एमालेमा पार्टी पुनर्संरचनाको कुरा गर्ने नेता अर्घेलो हुनुपथ्र्यो । आलोचना गर्ने नेतालाई पार्टीबाट किनारा लगाइन्थ्यो । त्यसको पनि बिरोध गरे पार्टीबाट बहिर्गमनको बाटो देखाइन्थ्यो । एमालेभित्र नेतृत्वका क्रियाकलापबारे बोल्न मनाही थियो ।...

  • खिमलाल भट्टराई भन्छन्– बादलले कार्यवाहक अध्यक्षको पगरी धान्न नसक्ने पक्का भयो

    खिमलाल भट्टराई भन्छन्– बादलले कार्यवाहक अध्यक्षको पगरी धान्न नसक्ने पक्का भयो

    भैरहवा– नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर आपत्ती जनाएका छन् । थापाको अभिव्यक्ति पार्टीको स्थापित मूल्य, मान्यता र विचारधारा प्रतिकूल रहेको भन्दै भट्टराईले आपत्ती जनाएका हुन्। ‘हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं...