बरिष्ठ उद्योगी राजेश अग्रवाल महासंघको केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित
भैरहवा– रुपन्देहीका बरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । महासंघको मंगलबार राति सार्वजनिक मतपरिणाम अनुसार अग्रवालले १ हजार ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । ३० वर्षदेखि औद्योगिक एवं...





