April 22, 2025, Tuesday
२०८२ बैशाख ९

मजदूरलाई खर्चको जोहो

भैरहवाको विभिन्न स्थानबाट संकलन गरिएको कवाडजन्य वस्तु ओसारीरहेका एक मजदूर । भैरहवा क्षेत्रमा यस्ता धेरै मजदूरहरुले बिहान, दिउँसो र साँझमा सहरका गल्ली–गल्ली डुलेर कवाड संकलन गर्ने गर्छन् । संकलित कवाड विक्री गरेर हुने आम्दानीबाट मजदूहरुले आफ्नो र परिवारको गुजारा चलाउँदै आएका छन् ।

तस्बिरः पब्लिक कुरा