लुम्बिनीमा डुंगा सरर…

- पब्लिक कुरा
- २०८१ चैत्र १२
- 415 Shares
भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहरमा डुंगा सयर गर्दै चिनियाँ पर्यटकहरु । लुम्बिनी आउने विदेशी पर्यटहरुमध्ये केही डुंगा सयर गरेर आनन्द लिने गर्छन् । यहाँ पर्यटकलाई मनोरंजन प्रदान गर्न विगत लामो समयदेखि डुंगा संचालन हुँदै आएको छ । पछिल्लो समय लुम्बिनीमा बौद्धमार्गी पर्यटक आगमन बृद्धि समेत भएको छ ।
तस्बिरः पब्लिक कुरा
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्