सधैं ‘निदाइरहने’ ट्राफिक लाइट
भैरहवा– सिद्धार्थनगर नगरपालिकाले चार वर्ष भन्दा पहिला भैरहवाको देवकोटाचोक र बुद्धचोकमा ट्राफिक लाइट जडान गरेको छ । यसको मुख्य उद्देश्य हो, दुर्घटना न्युनीकरण । तर, विडम्बना ट्राफिक लाइट सधैं ‘एक्टिभ’ (बल्दैन) हुँदैन । पटक–पटक मर्मत गर्दा नै लाखौं रुपैयाँ ‘स्वाहा’...





