लाइनमा बस्नुस् लाइनमा !

- पब्लिक कुरा
- २०८१ चैत्र १३
- 415 Shares
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका श्रीलंकन पर्यटक रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयमा प्रवेषाज्ञा लिन लाइनमा बस्दै । ९० जनाको समूहमा आएका पर्यटकलाई अध्यागमनका कर्मचारीले लाइन लाग्न आग्रह गरिरहेका थिए । मंगलबार नेपाल प्रवेश गरेका उनीहरु लाइन लागेर भिषा लगाई लुम्बिनी भ्रमणमा गएका थिए ।
तस्बिरः पब्लिक कुरा
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्