भित्री सडकलाई फराकिलो बनाइँदै

- पब्लिक कुरा
- २०८१ चैत्र १५
- 415 Shares
भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित भृकुटीपथको सडकलाई फराकिलो बनाइँदै । आन्तरिक राजश्व कार्यालय, भैरहवासँग जोडिएको भृकुटीपथलाई राजश्वको पर्खाललाई एक मिटर भित्र सारेर सडक चौडा बनाउने काम धमाधम भइरहेको छ । हाल करिब सोह्र फुट रहेको यहाँको भित्री सडक चौडा पछि २० फुटको हुने र अगाडिको गेटलाई समेत पूर्वतर्फ सारेर फराकिलो नगरपालिकाको योजना छ ।
उक्त सडक निर्माण कार्यको शुक्रवार सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले अवलोकन गरी काम छिटो र गुणस्तरीय रुपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
तस्बिर सौजन्यः श्यामशंकर पाण्डे
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्