डुबेर पाल्पामा दुई किशोरकाे मृत्यु, बर्दियामा एक बेपत्ता
भैरहवा–दुई दिन अघि कालिगण्डकीमा डुबेका पाल्पाका दुईजना किशोर मृत अवस्थामा फेला परेका छन् भने बर्दियामा एकजना किशोर डुबेर बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बिहीबार बेलुकी पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका दुईजना किशोर डुबेर बेपत्ता भएका थिए...





