July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

लुम्बिनी सांस्कृतिकमा सम्भावित आयोजनाहरुको स्थलगत अवलोकन

लुम्बिनी सांस्कृतिकमा सम्भावित आयोजनाहरुको स्थलगत अवलोकन

लुम्बिनी– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाल सरकार तथा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना अन्तर्गत सञ्चालन हुने सम्भावित आयोजनाहरूको स्थलगत निरीक्षण तथा अवलोकन गरिएको छ । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको नेतृत्वमा आयोजना समन्वय कार्यालयबाट सहसचिव लिला खतिवडा, आयोजना उपनिर्देशक सविन कर्मचार्य, वडा नम्बर २ का वडाध्यक्ष तथा नगर…

दुर्घटना न्यूनीकरणका योजना बनाएर काम गर्नुपर्छः मुख्यमन्त्री आचार्य

दुर्घटना न्यूनीकरणका योजना बनाएर काम गर्नुपर्छः मुख्यमन्त्री आचार्य

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ को बिहीवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणका लागि बिशेष योजना निर्माण…

  • रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च

    रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च

    भैरहवा–रुपन्देही जिल्लामा गत जेठ महिनामा १ सय ८२ वटा विभिन्न अपराधका मुद्दा प्रहरी समक्ष दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको गत जेठ महिनाको तथ्याङ्क अनुसार जिल्लाभर विभिन्न प्रकृतिका कुल १ सय ८२ वटा अपराध सम्बन्धी मुद्दा...

  • लुम्बिनीमा ५ हजारलाई रोजगारी दिने योजना

    लुम्बिनीमा ५ हजारलाई रोजगारी दिने योजना

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले कम्ति पाँच हजार जनालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी कार्यक्रम अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–२०८४ को बजेटमा उक्त व्यवस्था गरिएको हो । प्रदेशमा स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्न उद्यमशील लुम्बिनी अभियानलाई उच्च...

  • ‘भक्तिभाव’ले टालिएका जनप्रतिनिधिका आँखा

    ‘भक्तिभाव’ले टालिएका जनप्रतिनिधिका आँखा

    स्थानीय तहका जनप्रतिनिधि आफ्नो कार्यकालको अन्तिम वर्षमा छन् । चार वर्ष बिताएर अन्तिम वर्षमा प्रवेश गरेका जनप्रतिनिधिलाई आगामी स्थानीय तह निर्वाचनको रन्कोले छोइसकेको पनि हुनसक्छ । पालिका प्रमुख–उपप्रमुखमा सिमित हुन नचाहनेहरु प्रदेश सदस्य नभए अरु नै कुनै निकाय ताक्ने सोचमा...

  • भैरहवामा बेवारिसे अवस्थामा भेटिए दुईवटा भारतीय कार, भन्सार बुझाइयो

    भैरहवामा बेवारिसे अवस्थामा भेटिए दुईवटा भारतीय कार, भन्सार बुझाइयो

    भैरहवा– रुपन्देही प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित सहिदपथबाट विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा सडकमा राखिएका ती कारहरू फेला पारेर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी...

  • असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन हुँदै

    असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन हुँदै

    रुपन्देही- रुपन्देहीको बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । नेपाली मिडिया क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे बहस तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना गरिएको हो । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा...