July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

कपिलवस्तुमा दुई गाउँपालिकामा विवाद र तयारी अभावले बजेट रोेकियो

कपिलवस्तुमा दुई गाउँपालिकामा विवाद र तयारी अभावले बजेट रोेकियो

कपिलवस्तु–स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले तोकेको समयसीमाभित्र कपिलवस्तुका दुई स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेनन् । ऐन अनुसार असार १० गतेभित्रै गाउँ वा नगर सभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि शुद्धोधन र मायाँदेवी गाउँपालिकाले यस पटक पनि समयमै बजेट ल्याउन नसकेका हुन् ।…

रूपन्देहीका १५ पालिकाद्वारा बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाद्वारा बजेट सार्वजनिक

भैरहवा– यस वर्ष रूपन्देहीका अधिकांश पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये १५ ले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले कोटहीमाई गाउँपाकिाले भने बजेट ल्याउन सकेन । कोटहीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादव छन् । दुबै…

  • सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेशको बजेटमा किचलो

    सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेशको बजेटमा किचलो

    बुटवल— सत्तारुढ दलकै कारण लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा किचलो भएको छ । सत्ता पक्षकै सांसदले बजेट पुनर्लेखन गर्न माग गरेपछि पारित हुनुपर्ने बजेट अलपत्र परेको छ । सोमबार यता लगातार प्रदेशसभा बैठक स्थगित हुँदै आएको थियो । तत्काल बैंठक...

  • बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    नेपालगन्ज–विद्यालय तहदेखि नै विद्यार्थीहरूमा उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तरीय वस्तु तथा सेवाको छनोट र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च...

  • बुटवल उपमहानगरले ल्यायो झन्डै ४ अर्बको बजेट

    बुटवल उपमहानगरले ल्यायो झन्डै ४ अर्बको बजेट

    बुटवल- आगामी आर्थिक वर्ष २०८३-८४ का लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले झण्डै ४ अर्ब हाराहारको बजेट ल्याएको छ । बुधबार नगरसभा बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले आगामी वर्षका लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट...

  • तिलोत्तमा नगरपालिकाको बजेट ३ अर्ब ५ करोड

    तिलोत्तमा नगरपालिकाको बजेट ३ अर्ब ५ करोड

    तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३-८४ का बजेट ल्याएको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बुधबार नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्...