July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

बाँके निकुञ्जमा कृत्रिम पोखरी निर्माण, गाउँबस्ती सुरक्षित बन्दै

बाँके निकुञ्जमा कृत्रिम पोखरी निर्माण, गाउँबस्ती सुरक्षित बन्दै

बाँके—चरम सुख्खा र गर्मीयाम सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतहरू सुक्न थालेपछि वन्यजन्तुहरू खानेपानीको खोजीमा निकुञ्ज बाहिर निस्कन्थे । पानी र आहारा खोज्दै वन्यजन्तुहरू मानव बस्तीतिर पस्दा मानव–वन्यजन्तुबिच द्वन्द्वका घटनाहरू वर्षेनी बढ्दो क्रममा थिए । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने, स्थानीय घाइते हुने र बालीनाली सखाप हुने समस्याले निकुञ्ज आसपासका बासिन्दा सधैँ त्रासमा…

लुम्बिनी सरकारको खर्च प्रगती ४४.८५ प्रतिशत, राजस्व ५ अर्ब १४ करोड संकलन

लुम्बिनी सरकारको खर्च प्रगती ४४.८५ प्रतिशत, राजस्व ५ अर्ब १४ करोड संकलन

भैरहवा– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–२०८३ को जेठ २५ सम्म १७ अर्ब ४७ करोड ८२ लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ४४.८५ प्रतिशत हो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीका अनुसार पुँजीगततर्फ १० अर्ब ११ करोड ९ लाख र चालुतर्फ ७ अर्ब ३६ करोड ७३ लाख खर्च भएको छ ।…

  • बुटवल उपमहानगरमा जेठमा घरेलु हिंसाका २१ घटना

    बुटवल उपमहानगरमा जेठमा घरेलु हिंसाका २१ घटना

    भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरमा एक महिनामैं घरेलु हिंसाका करिब दुई दर्जन घटना सार्वजनिक भएका छन् । जिल्लाको ठूलो पालिकामा घरेलु हिंसाका धेरै घटना पाइएका हुन् । पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा बुटवलमा जेठमा मात्रै २१ वटा यस्ता घटना भएको...

  • निःशुल्क शिबिरमा करिब ४ हजारको स्वास्थ्य जाँच र उपचार

    निःशुल्क शिबिरमा करिब ४ हजारको स्वास्थ्य जाँच र उपचार

    कपिलवस्तु– जिल्लाको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा आयोजित दुईदिने निःशुल्क मुटु, मिर्गौला तथा बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ४ हजारले सेवा पाएका छन् । आयोजकका अनुसार ३ हजार ७ सय ८५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।...

  • युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक लागूऔषधसहित पक्राउ

    युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक लागूऔषधसहित पक्राउ

    दाङ– प्रहरीले एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२, भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई मंगलबार राति उनकै...

  • प्यूठानमा बाढीले बगाएका दाजुभाइ नै मृत फेला परे

    प्यूठानमा बाढीले बगाएका दाजुभाइ नै मृत फेला परे

    प्यूठान– विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् । प्यूठानको नौबहिनी गाउँपालिका–५, काँटेमा मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेर उनीहरु बेपत्ता भएका थिए । मृत्यु हुनेमा स्थानीय मिलन खत्री र बिमल खत्रीको रहेको प्रहरीले जनाएको...

  • पर्यटन व्यवसायी गोपाल रानाद्वारा जन्मदिनमा विद्यालयमा अक्षकोष स्थापना

    पर्यटन व्यवसायी गोपाल रानाद्वारा जन्मदिनमा विद्यालयमा अक्षकोष स्थापना

    बुटवल- गरिव तथा विपन्न परिवारका हजारौं विद्यार्थीसँग जोडिने संकल्पसहित सामाजिक अभियानमा लागेका गोपाल रानाले जन्मदिनमा खर्च गरिने रकम उनीहरुको भविष्य निर्माणका लागि अक्षकोष स्थापनामा सदुपयोग गर्ने गरेका छन् । आफ्ना विशेष दिनहरुका नाममा गरिने अनावश्यक खर्च र भड्किलो परम्परा भन्दा...

  • पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र

    पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र

    भैरहवा- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार निर्माण व्यवसायीका वारेमा दिएको अभिव्यक्ति लगायतका विषयलाई लिएर लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघले निर्माण व्यवसायीको सम्मान, सुरक्षा तथा निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको माग गर्दै...