July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली कस्तो हुनु पर्ने ?

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली कस्तो हुनु पर्ने ?

भैैरहवा–स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीलाई मर्यादित, जवाफदेही, अनुशासित तथा सदाचारिता बनाउन सरकारले आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको हो । उक्त आचारसंहिता कार्यान्वयन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको छ । आफ्नो कार्यप्रति जिम्मेवार र…

सहरी विकास र खानेपानीलाई ४ अर्ब १५ करोड

सहरी विकास र खानेपानीलाई ४ अर्ब १५ करोड

भैरहवा– लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष बजेटमार्फत सहरी विकास र खानेपानीतर्पm ४ अर्ब १५ करोड ५७ लाख रुपैयाँ बिनियोजन गरेको छ । ‘एक घर, एक खानेपानी धारा’ अभियानलाई निरन्तरता दिँदै नयाँ बस्ती विकास योजना ल्याइएको छ । शिक्षा र सामाजिक विकासतर्पm ३ अर्ब ५ करोड बिनियोजन भएको छ । नवप्रवर्तन केन्द्रका लागि ११ करोड बजेट…

  • खस्किँदै गल्ला ब्यवसाय

    खस्किँदै गल्ला ब्यवसाय

    कपिलवस्तु– कपिलवस्तु नगरपालिका–२, रमतलहामा श्याम ट्रेडर्स संचालन गरेर बसेका गल्ला ब्यवसायी पुजारी गुप्ताले पहिला जस्तो गल्ला ब्यवसाय नहुँदा ब्यवसायीलाई जिविकोपार्जन गर्ने धौ–धौ हुन थालेको छ । पहिला गाउँघरबाट गल्ला (धान, चामल र गहुँ) गोरुगाडा, ट्याक्टरमा राखेर सदरमुकाम र आसपासका ब्यापारी–ब्यवसायीलाई...

  • अर्घाखाँचीको विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

    अर्घाखाँचीको विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

    अर्घाखाँची– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, भैरहवाले स्थानीय समुदायसँग जोडिँदै सेवामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ । यसपटक रोटरी क्लब तथा भुवनेश्वर–उमा भण्डारी अक्षय कोषको संयुक्त आयोजनामा अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित श्री दरवारे आधारभूत विद्यालयका एक सयजना विद्यार्थीहरुलाईस्कूल ब्याग (झोला) तथा शैक्षिक...

  • कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

    कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

    भैरहवा– विभिन्न महत्वकांक्षी योजना समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका छन् । ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ...

  • रूपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

    रूपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

    बुटवल– रुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारी छ । सोही क्रममा सोमबार पूर्वअध्यक्षहरूको भेलाले पूर्वअध्यक्ष तेजकुमार पाठकको संयोजकत्वमा ‘अध्यक्षीय परिषद् २०८२–२०८४’ गठन गरिएको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न...