रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग
पाल्पा– पाल्पाको पूर्वी रामपुर नगरपालिका खोप खरिदका लागि संघीय सरकारसित अनुमती मागेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित आफै खोप खरिद गर्ने प्रस्ताव गरेको हो । यसका लागि स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीसित भेट गरेको नगरपालिकाले जनाएको छ । रामपुरमा संक्रमण...





