May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

बाँके/भैरहवा- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमण देखिएको छ । खासगरी मधुमेहबाट पीडित संक्रमितमा उक्त रोग देखिएको हो । दुई सातामा चार जना विरामीहरुमा ब्ल्याक फंगसको लक्षण देखिएको अस्पतालका कन्सलटेन्ट प्रमुख फिजिसियन डा.राजन पाण्डेले जानारी दिए । यहाँ ब्ल्याक फंगस संक्रमण देखिएका एक जनाको मृत्युसमेत…

संसद विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

संसद विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बिहीबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । अधिकांश रिट  कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् ।  जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा…

  • पाँच प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

    पाँच प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

    भैरहवा- देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती...

  • ६,९३९ जनामा कोरोना पुष्टि, १०६ जनाको मृत्यु

    ६,९३९ जनामा कोरोना पुष्टि, १०६ जनाको मृत्यु

    भैरहवा– बिहीबार एकैदिन देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

  • प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    प्रतिगमन परास्त भएरै छाड्छ : दलहरु

    बुटवल– लुम्बिनी प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमन परास्त भएरै छाड्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको दलहरुले जनाएका हुन् । नेपाली कांग्रेसका केन्द्रिय...

  • दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

    दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

    भैरहवा– लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकास्थित मौरीघाटमा प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माण सुरु भएको छ । प्रदेश सरकारले अघिल्लो वर्ष दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी तोकेको थियो । उक्त निर्णय प्रदेश सभाबाट पनि पारित भएको छ ।...

  • बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

    बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

    भैरहवा/बाँके– रुपन्देहीको भैरहवा र बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत ८ जना र भैरहवाका दुई अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । भैरहवाको भीम अस्पतालमा चार जना...