May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

प्यूठान– घर भत्किँदा प्यूठानमा एकै घरका तीन जनाको मृत्यु भएको छ । गयराति जिल्लाको नौ बहिनी गाउँपालिका–१, स्याउँ लिवाङ चौतारामा वोमबहादुर मल्लको घर भत्किएको थियो । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।…

भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

भीम र युसिएमएसमा सात संक्रमितको मृत्यु

भैरहवा– कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत थप सात जना संक्रमितको मृत्यु भएको छ । यीमध्ये ३ जना महिला र ४ जना पुरुष छन् । भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका ३८ वर्षीय पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ५२ वर्षीय पुरुष, रुपन्देहीकै कंचन गाउँपालिका–४ की ६५…

  • कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    भारतबाट सामान बोकेर आएका मालबाहक गाडी । यी गाडी दिउँसो भन्सार जाँचपास भएर निस्किएपछि भैरहवास्थित देवकोटाचोकमा प्रहरीले रोकेर राखेको हो । तस्बिरः पब्लिक कुरा भैरहवा– सामान बोकेर नेपाल आउने भारतीय नम्बर प्लेटका मालबाहक गाडी भन्सार पास भएको ७२ घण्टाभित्र अनलोड...

  • सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    रुपन्देही– पाल्पा र रुपन्देही जिल्लाको सीमाना पर्ने सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउने तयारी थालिएको छ । यसका लागि आइतबार टेण्डर आह्वानसमेत भएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै...

  • कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    भीम अस्पताल परिसरमा लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको नयाँ भवनको कक्षमा उपचाररत कोरोना संक्रमित विरामी । तस्बिरः पब्लिक कुरा भैरहवा- नेपालमा कोरोना भाइरसको पहिलो लहर भित्रिएपछि सबै क्षेत्रका संघसंस्था थला परे । संक्रमण मन्द हुँदै गएको बेलामा पनि कुनै क्षेत्रले...

  • कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१४ देखि निर्माण सुरु...

  • हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

    हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरभित्र पाँच हजार वृक्षारोपण गर्यो । त्यतिकै हाराहारीमा सामाजिक संघसंस्थाले पनि नगर क्षेत्रमा वृक्षा रोपण गरेका थिए । वृक्षारोपण गरिएकामध्ये ६५ प्रतिशत बढी विरुवा हुर्किएका छन् । यसले नगरको सौन्दर्यता थपेको छ...

  • संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    अरुण बराल ‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर...

  • मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस प्रवक्ता

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताए ।  उनले लेखेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो...