May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राति वक्तव्य जारी गरिन् ।…

रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

रूपन्देहीमा बढ्दै कोरोना जित्नेहरू

भैरहवा– रुपन्देहीमा कोरोना भाइरस संक्रमितको दर घट्दै गएको छ भने कोरोना जित्नेहरु बढ्दै गएका छन् । जिल्लामा पछिल्लोे २४ घण्टामा ९ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामा यो करिब ३९ प्रतिशत हो भने गतहप्ताको तुलनामा निकै कम हो । पछिल्लो २४ घण्टामा जिल्लाका…

  • नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

    नेपालमा थप ८६०७ जनामा कोरोना, ७८९० संक्रमण मुक्त

    भैरहवा- पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको...

  • नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क

    नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क

    बाँके – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले कोभिड युनिटमा बेड संख्या बढाउँदै उपचार निःशुल्क गराएको छ। अस्पतालले एक सय १५ वटा बेड सञ्चालन गरिरहेको थियो। त्यसलाई बढाएर एक सय ३० बेड पुर्‍याएको छ। यसअघि ४५ बेडमा निःशुल्क उपचार चलिरहेको...

  • नयाँ सरकारका लागि विपक्षीद्वारा राष्ट्रपति समक्ष दाबी पेश

    नयाँ सरकारका लागि विपक्षीद्वारा राष्ट्रपति समक्ष दाबी पेश

    काठमाडौँ- नयाँ सरकार गठनका लागि विपक्षीले राष्ट्रपति समक्ष बहुमत सहित दाबी पेश गरेका छन्। उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित एक सय ४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकारका लागि दाबी गरेका हुन्। त्यसमा एमाले असन्तुष्ट पक्षका २७ जना सांसदको...

  • माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ

    माओवादी नेता पाण्डेलाई गोली हानेको आरोपमा दुई पक्राउ

    कपिलवस्तु– नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेसहित तीन जनालाई गोली हानी हत्या प्रयास गरेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । जेठ ५ गते कपिलवस्तु ननगरपालिका–३, सडवास्थित ४ नम्बर तौलिहवा सडक खण्डमा तौलिहवातर्फ आउँदै...

  • बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

    बाँके- बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ७ः३० बजेसम्म ठूलो संख्यामा संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार...

  • भैरहवाका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु

    भैरहवाका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु

    भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवाका दुई अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत पाँच जनाको मृत्यु भएको हो । जसमध्ये, एक महिला र चार पुरुष हुन् ।...

  • कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

    कोरोनाबाट बालबालिका र दीर्घरोगी बढी जोखिममा

    भैरहवा- नेपालमा बालबालिका र दीर्घरोगीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमित दीर्घरोगीमध्ये ४० वर्ष माथिका बढी छन् । यस्तै, १ देखि १५ वर्षसम्मका बालबालिकामा पनि संक्रमण उस्तै छ । हुनतः दोस्रो लहरको कोरोनाबाट सबै उमेर समूह संक्रमित छन् तर पनि...