May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

रूपन्देहीमा मनपरी नदी दोहन, स्थानीय तह र प्रशासन रमिते

रूपन्देहीमा मनपरी नदी दोहन, स्थानीय तह र प्रशासन रमिते

भैरहवा– कञ्चन, दानव, पहिला, घमाहा, इङ्गुरिया, तुल्बुलिया र बन्द्राहा यी सबै रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रमा पर्ने खोला हुन् । यस्ता प्राकृतिक स्रोत साधनबाट हुने आम्दानीले नगरको आन्तरिक आय बढाएको छ । वार्षिक करिव ६ करोड नदीजन्य पदार्थबाट नगरपालिकाले आम्दानी लिन्छ । यो वर्ष कोरोना भाइरसको महामारीले मात्र चार वटा खोलामा चार करोडको ठेक्का लागेको छ…

महामारीले बुद्ध जयन्ती रौनकबिहीन

महामारीले बुद्ध जयन्ती रौनकबिहीन

महामारी अन्त्यको कामना गरेर मनाइँदै लुम्बिनी- यतिबेला बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो । गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो । यहाँका पर्यटन व्यवसायीको व्यस्तता बढ्थ्यो । होटल भरिभराउ हुन्थे ।…

  • राष्ट्रिय सभा उपनिर्वाचनमा चार प्रदेश सभा सदस्य मतदानबाट बञ्चित

    राष्ट्रिय सभा उपनिर्वाचनमा चार प्रदेश सभा सदस्य मतदानबाट बञ्चित

    बुटवल– लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुले राष्ट्रिसभा उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि लुम्बिनीमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् । अदालतबाट प्रदेश...

  • परामर्शबिना औषधि सेवनले जोखिम

    परामर्शबिना औषधि सेवनले जोखिम

    परासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का ४५ वर्षीय पुरुषलाई १५ दिन ज्वरो आउने र टाउको दुख्ने समस्या भयो । सुरुमा उनले सिटामोल खाए । ज्वरो नरोकिएपछि नजिकैको फार्मेसी पसलमा गए । फार्मेसी पसलेले सामान्य जाँच गरेर टाइफाइड भएको र औषधि...

  • भैरहवामा थप पाँच संक्रमितको मृत्यु

    भैरहवामा थप पाँच संक्रमितको मृत्यु

    भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित दुई अस्पतालमा उपचार गराइरहेका थप पाँच जना संक्रमित बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा चार जना पुरुष र युनिभर्सल शिक्षण अस्पतालमा एक जना महिलाको मृत्यु भएको हो । भीममा सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय,...

  • किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?

    किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?

    पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका...

  • गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

    गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

    कपिलवस्तु- गोली प्रहारबाट गम्भीर घाइते माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा...

  • व्यवस्थित बन्दै लुम्बिनी प्रदेशका सीमानाका

    व्यवस्थित बन्दै लुम्बिनी प्रदेशका सीमानाका

    रुपन्देहीको बेलहिया नाकामा प्रवासी नेपाली महिलाहरुलाई परामर्श गर्दै महिला सशस्त्र प्रहरी । तस्बिरः पब्लिक कुरा भैरहवा– लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका नाकाहरु व्यवस्थित बन्दै गएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी तथा अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले नाकाबाट हुने आवतजावत्लाई व्यवस्थापन...

  • बाँकेमा उपचाररत ६ संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत ६ संक्रमितको मृत्यु

    बाँके– बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका उनीहरुको मृत्यु भएको हो । मृतक बर्दियाका चार र दाङका दुईजना छन् । मृत्यु हुनेको यो संख्या आइतबार साँझ ६ः३० देखि सोमबार...