May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

कोरोनाका कारण साढे ३६ लाख मानिस बेरोजगार

कोरोनाका कारण साढे ३६ लाख मानिस बेरोजगार

रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न पुगेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाएको १ महीना पुग्दै…

लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)

लुम्बिनीमा धपक्क बलेका बत्ति (फोटो फिचर)

लुम्बिनी- आज २५६५औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७८ । बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित पाहुना मात्रै सहभागी भएर मनाए । विगतमा जस्तो रमझम भएन । कोरोना महामारीले यस वर्ष विश्व पर्यटन केन्द्र लुम्बिनी सुनसान छ । यसैले बुद्ध जयन्ती पनि सीमित पाहुनाबीच मनाइएको हो । आज बिहान लुम्बिनीस्थित मायादेवी मन्दिर परिसार विश्व शान्ति र महामारी अन्त्यको…

  • खाली अक्सिजन सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

    खाली अक्सिजन सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ – अक्सिजन सिलिन्डरहरु सम्बन्धित कम्पनीमा समयमा भर्न लैजान र घरमा खाली नराखिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति निकालेर अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने...

  • थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

    थप ६,७१४ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७  सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। गत २४ घण्टामा देशभर १४५ जना...

  • अर्घाखाँची सिमेन्टद्वारा मैनहियामा ७० लाखमा स्वास्थ्य चौकी निर्माण

    अर्घाखाँची सिमेन्टद्वारा मैनहियामा ७० लाखमा स्वास्थ्य चौकी निर्माण

    भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहियामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको हो । बुधबार उक्त स्वास्थ्यचौकी उद्योगले गाउँपालिकालाई हस्तान्तरण गरेकोे छ । एक तल्लाको उक्त स्वास्थ्य...

  • रूपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

    रूपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

    भैरहवा– रूपन्देहीमा जारी निषेधाज्ञा थप गरिएको छ । अब जेठ २० गतेसम्म निषेधाज्ञा जारी रहने छ । कोरोना प्रभाव नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । जिल्लामा बैशाख १६ गते यता निषेधाज्ञा छ । निषेधाज्ञाको अवधि...

  • बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

    बुद्ध जयन्तीमा कोरोना महामारी अन्त्यको प्रार्थना

    भैरहवा- कोरोना महामारीका कारण यस वर्ष बुद्ध जयन्ती पुजापाठमै सीमित भएको छ । सीमित बौद्ध भिक्षु, भिक्षुणी, लामा गुरुमाहरु, विकास कोषका कर्मचारीहरु लगायत सीमित पाहुनाको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । महामारीले गर्दा पुजापाठमै सीमित बुद्ध जयन्तीको कार्यक्रममा विश्व शान्ति...

  • बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने कुनै द्विविधा छैनः प्रधानमन्त्री

    बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने कुनै द्विविधा छैनः प्रधानमन्त्री

    भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको भन्ने कुरा अब कुनै द्विविधा नभएको बताएका छन् । २५६५औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०७८ शुभकामना सन्देश दिँदै प्रधानम्नत्री ओलीले पछिल्लो समयमा आएर विभिन्न ठाउँहरुमा, विभिन्न स्थानहरुमा, विभिन्न देशहरुमा रहेका...