May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

खहरेले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

खहरेले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी- खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाइएको डाइभर्सन खहरेले बगाएको जिल्ला प्रशासन नवलपरासीले जनाएको छ । गएराति ठूलो पानी परेको थियो । पानी अहिले पनि परिरहेको छ । खहरे उर्लिंदा डाइभर्सन बगेको छ । डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको…

देशभर बदली, केही स्थानमा धेरै वर्षाको सम्भावना

देशभर बदली, केही स्थानमा धेरै वर्षाको सम्भावना

देशभरको मौसम बुधबार सामन्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविदले बताएका छन् । तराई भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम थप प्रभावित भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १,…

  • ‘पुनःस्थापना भए अस्थिरता’

    ‘पुनःस्थापना भए अस्थिरता’

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले पनि सरकार बनाउने आधार प्रस्तुत गर्न नसकेकाले राष्ट्रपतिले आफूमा रहेको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको उनीहरूको तर्क छ। प्रधानन्यायाधीश...

  • उप–प्रमुख काफ्लेद्वारा साढे पाँच लाखको अक्षय कोष स्थापना

    उप–प्रमुख काफ्लेद्वारा साढे पाँच लाखको अक्षय कोष स्थापना

    भैरहवा– उप–प्रमुख निर्वाचित भएपछि आफूले सुविधावापत पाएको रकमबाट २५ प्रतिशत छुट्याएर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा काफ्लेले अक्षय कोष स्थापना गरेकी छन् । आफ्ना स्वर्गीय माता मायादेवी खनाल र पिता पुनारामको स्मृतिमा काफ्लेले ५ लाख ५० हजार ५ सय ५५...

  • ‘निजी क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरोस्’

    ‘निजी क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरोस्’

    बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यबसायलाई गत बैशाख १६ देखि निषेधाज्ञा समाप्त भएको मितिदेखि ६ महिना समयावधिको कर्जाको व्याज पुँजीकरण गरि कर्जाको पुनःसंरचना र पुनतालिकिकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । अन्यको लागि गत...

  • बुधबारदेखि दाङमा सार्वजनिक यातायात सञ्चालन हुने

    बुधबारदेखि दाङमा सार्वजनिक यातायात सञ्चालन हुने

    दाङ– दाङमा बुधबारदेखि सार्वजनिक यातायात चल्ने भएका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो। सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलि बुधबारदेखि लागू हुने...

  • थप २,६३६ जनामा कोरोना, ४,३४८ जना संक्रमणमुक्त

    थप २,६३६ जनामा कोरोना, ४,३४८ जना संक्रमणमुक्त

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो।...

  • वनवाटिकामा इ-लर्निङ एण्ड साइन्स थिएटर स्थापना

    वनवाटिकामा इ-लर्निङ एण्ड साइन्स थिएटर स्थापना

    तिलोत्तमा- रोटरी क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा नयाँ ई—लर्निङ एण्ड साइन्स थिएटर स्थापना गरेको छ । निर्माण गरेको थिएटरको नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गरेका छन् । विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको...

  • बुटवलको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    बुटवलको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

    बुटवल- सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरी क्लव अफ बुटवलको लगानीमा रोटरी ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपैयाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । रोटरीले अक्सिजन प्लान्ट स्थापना...