May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

पत्रकार विश्वकर्मा र यादव नगदसहित सम्मानित

पत्रकार विश्वकर्मा र यादव नगदसहित सम्मानित

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाले दुई जना पत्रकारलाई नगदसहित सम्मानित गरेको छ ।नवौं गाउँ सभाको अवसरमा पालिकाले ‘रोहिणी पत्रकारिता पुरस्कार’को स्थापना गरी भैरहवाका दुई जना पत्रकारलाई सम्मनित गरेको हो । पुरस्कृत हुनेमा उज्यालो सन्देशका सम्पादक विवेक कुमार विश्वकर्मा र लुम्बिनीखबरका धकधई प्रमुख पशुपति यादव छन् । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र उपाध्यक्ष शिवकान्ती हरिजनले जनही नगद…

रोहिणीको बजेट ५५ करोड ७२ लाख

रोहिणीको बजेट ५५ करोड ७२ लाख

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख ३० हजार बराबरको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८–०७९ को गाउँपालिकाले उक्त रकमको बजेट ल्याएको हो । पालिकाले आन्तरिक आयबाट २ करोड १५ लाख, संघीय सरकारबाट ४२ करोड २४ लाख ७७ हजार, प्रदेश सरकारबाट ४ करोड २२ लाख ५३ हजार, जिल्ला समन्वय समितिबाट २ करोड ४०…

  • बुटवल उपमहानगरको बजेट २ अर्ब ५३ करोड

    बुटवल उपमहानगरको बजेट २ अर्ब ५३ करोड

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७१० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौं अधिवेशनमा योजना तर्जुमा समितिका संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले आगामी आव २०७८–०७९ का लागि उक्त अंक बराबरको...

  • कंचन गाउँपालिकाको बजेट ६३ करोड ३८ लाख

    कंचन गाउँपालिकाको बजेट ६३ करोड ३८ लाख

    लुम्बिनी– रुपन्देहीको कंचन गाउँपालिकाले ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि पालिका उपाध्यक्ष गोमा तरामुले उक्त बजेट प्रस्तुत गरेकी हुन् । कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई...

  • तिलोत्तमामा अनुदानमा फलफूलका विरुवा वितरण सुरु

    तिलोत्तमामा अनुदानमा फलफूलका विरुवा वितरण सुरु

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरेको छ । हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ । विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन...

  • स्थानीय तहले आज अन्तिम बजेट ल्याउँदै

    स्थानीय तहले आज अन्तिम बजेट ल्याउँदै

    भैरहवा- आज स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी...

  • खहरे खोलाले बगाउँदा दाङमा एक पुरुषको मृत्यु

    खहरे खोलाले बगाउँदा दाङमा एक पुरुषको मृत्यु

    दाङ- खहरे खोलाले बगाउँदा दाङमा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका—३, फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन्। लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर...