मानवीय गतिविधिले वन्यजन्तुको आक्रमण बढ्दो
अन्तरक्रियामा सहभागीहरु । तस्बिर : पब्लिक कुरा बर्दिया– निकुंज क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा वन्यजन्तुको आक्रमण बढेको छ । पछिल्लो एक वर्षमै वन्यजन्तुले बर्दियामा गरेको मानवीय क्षतिलाई हेर्दा निकुंज क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएको पुष्टि हुन्छ । बर्दिया राष्ट्रिय निकुंजका...





