June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

लुम्बिनीका आर्थिक माामिला मन्त्री भन्छन्- कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौं

लुम्बिनीका आर्थिक माामिला मन्त्री भन्छन्- कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौं

दाङ– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने जनाएका छन् । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट…

सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

भैरहवा– तानसेनस्थित सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव भएको छ । केन्द्रमा १२ जनाको दरबन्दी भए पनि आधा मात्र कार्यरत छन् । सवारी चालक र सहयोगी करारमा छन् । पाल्पाको उक्त केन्द्रमा बाली संरक्षण अधिकृत लगायत प्राविधिकको दरबन्दी खाली छ । केन्द्रका प्रमुख जोगिन्दर कान्दुले दरबन्दी खाली हुँदा काम गर्न समस्या भइरहेको बताए ।…

  • सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    भैरहवा– सिद्धार्थ रागमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्धाणाधीन सुरुङमार्गमा आउने सेप्टेम्बर महिनादेखि यातायात संचालनको तयारी गरिएको छ । यसका लागि धमाधम कामलाई तिव्रता दिइएको आयोजनाले जनाएको छ । अघिल्लो हप्ता संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समेत उक्त सुरुङमार्गको निरीक्षण गरेका थिए...

  • लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मन्त्री कार्कीले जवाफ दिने

    लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मन्त्री कार्कीले जवाफ दिने

    दाङ– लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषय र विशेष समय राखिएको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची...

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

    दाङ– लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका...

  • वेष्टर्न क्रिकेट क्लबले जित्यो पंचकन्या रूपन्देही सुपरलिगको उपाधि

    वेष्टर्न क्रिकेट क्लबले जित्यो पंचकन्या रूपन्देही सुपरलिगको उपाधि

    भैरहवा- २४औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत...

  • क्लासिक निबन्धः पारिजात

    क्लासिक निबन्धः पारिजात

    पारिजातको ‘शिरीषको फूल’ र शङ्कर लामिछानेको भूमिका — यी दुई बेग्लाबेग्लै पदार्थलाई पाठकले आफ्नो मस्तिष्कमा यसरी हुँडलेको छ, आज तिनको वैयक्तिक अस्तित्व समाप्त भएको छ । आजै मैले पारिजातमाथि केही लेख्न थालेँ भने सबैले त्यसलाई ‘शिरीषको फूलको’ परिशिष्ट ठान्ने भय...

  • लघुकथा: साहित्य र समाज

    लघुकथा: साहित्य र समाज

    ती दिनहरूमा– जब म लेखक बन्न चाहन्थें, आफूले लेखेको कथा समाजसँग मिल्यो मिलेन भन्नेमा मलाई ठूलो चासो हुने गर्थ्यो । विद्वान्, संवेदनशील र मेरो लेखनप्रति सधैँ सदाशयता देखाउने मेरो एकजना पुरानो साथी थियो । एकपल्ट मेरो एउटा कथा उसलाई पठाएँ,...